Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेकपामा गुटवन्दी यथावतै, मातृका र महासेठ समूहको छुट्टाछुट्टै कार्यक्रम


लोक समाचारदाता
जनकपुरधाम, कात्तिक ३ गते ।
संघीय सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी कागजी रुपमा एकीकृत भएपनि कार्यगत रुपमा गुट उपगुटमै विभाजित रहेको छ ।
तात्कालिन एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भएको तेश्रो वर्ष बित्न लाग्दा व्यवहारिक र कार्यगत रुपमा गुट उपगुट रुपमा अलग नै रहेको छ । जसको झल्को धनुषामा शनिवार छुट्टा छुट्टै रुपमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा देखिएको छ ।
माओवादीका उद्योग तथा आपूर्ति मन्त्री मातृका यादव गुटले सबैलामा र एमालेका भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर महासेठ गुटले शहीदनगर नगरपालिकामा विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान आयोजना गरियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सबैलामा आयोजनामा गरिएको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सह इन्चार्ज महेन्द्र पासमान, राम चन्द्र झा, रत्नेश्वर लाल गोईत, बोधमाया यादव, सत्रुधन महतो, यदुबंश झा, किशोरी साह, राम औतार पासमान, दिपक यादव लगायतको सहभागिता रहेको थियो ।

रघुवीर महासेठ गुटले शहिदनगर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मेयर उदय बरबरियाका बुवा श्रवण बरबरिया यादव प्रमुख अतिथि रहेको थियो ।
मेयर उदय बरबरियाको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय सदस्य योगनारायण यादव, प्रदेश सभा सदस्य रामचन्द्र मन्डल र नेताहरु हरिनारायण महतो, गंगाराम यादव, कमलदेव यादव, फुलकुमारी महतो, झल्कु यादव लगायका उपस्थिति रहेको थियो ।

नेकपाको संघीय सरकारमा एमाले कोटाबाट रघुवीर महासेठ र माओवादी कोटाबाट मातृका यादवले धनुषाबाट मन्त्री पद पाएका छन् । हाल धनुषामा पछिल्ला गुटहरुहराएपछि नेकपाको यी दुई मन्त्रीको गुट संचालनमा रहेको छ ।

घटना बारे जिल्ला अध्यक्ष राजकिशोर यादवले सोधपुछ गर्दा कुनै गुटबन्दी छैन, अलि अलि होला तर त्यो ठूलो कुरा होइन हामी आफै पार्टी भित्र मिलाएर अघि बढने प्रतिक्रिया दिएका छन् ।
हुनत एमालेमै एकीकृत अघिदेखि नै अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल गुटबन्दी हावी रहेको थियो भने माओवादीमा प्रचण्ड र नाराकाजी सहितका तीनवटा गुटबन्दी रहेको थियो । गुटबन्दीका मार झेल्दै आएका दुवै पार्टीले चुनावलाई लक्षित गरी कम्युनिष्ट शक्ति एकीकरण गर्न उद्देश्यले एकीकृत भएका थिए । तर तेश्रो वर्ष बित्न लाग्दा पनि रावण झै एउटा शरीरमा विभिन्न मुख गुटको रुपमा हावी छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव