Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशी सँग विभेद : एउटै अपराधमा एनआरएनलाई जरिवाना मधेशी सांसदलाई प्रहरी खोर


बुद्ध एअर कम्पनी समय मात्रै होइन भाडा दरमा पनि एकरुपता ल्याउ

  • फोटो : सांकेतिक (रमेश थापाको फोटो फेसबुक वालबाट लिइएको हा)े

न्यूज डेस्क
जनकपुरधाम, असोज ३० गते ।
संघीय सरकारदेखि निजी कम्पनीसम्मले प्रदेश २ सँग विभेद गर्दै आएको देखिएको छ ।
सरकारले तोडफोडका एउटै मुद्दामा गैर आवासीय नागरिकलाई जरिवाना लिएर छाडछन भने प्रदेश २ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई थुनामा पठाइन्छ ।
अष्ट्रेलियाको सिड्नी बस्दै आएका पहाडी मूलका दोलखा निवासी गैर आवासीय नागरिक रमेश थापालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमन ’डेस्क’ तोडफोड गर्दा ५० हजार रुपैया क्षतिपुर्ति वापत जरिवाना लिई छाडिएको छ । तर सांसद साहले काउण्टरको सिसा फुटाउंदा प्रहरी खोरमा जानु परेको छ ।

  • फोटो : सांकेतिक (रमेश थापाको फोटो फेसबुक वालबाट लिइएको हा)े

जबकि गैर सैनिक हवाई उडान ऐन २०१५ मा तोडफोड मुद्दामा बिगो सहित क्षतिपुर्ति र एक वर्षदेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । तर यहाँ सरकारले भिषा ढिलो किन भएको भनेर तोडफोड गर्नेलाई जरिवाना लिई छाडेको छ भने सख्त बिरामीको दर्दको पीडा सहन नसकी काउण्टरको सिसा फुटाउंदा कारवाहीका लागि प्रहरी खोरमा पठाइएको छ । यसले प्रष्ट हुन्छ कि सरकारले प्रदेश २ का जनतासँग विभेद गरेकै नै हो ।

भाडा दरमा मनपर्दी

त्यति मात्र होइन ढिलो उडान भर्नेमा प्रख्यात नाम कमाएका बुद्ध एअरले भाडा दरमा समेत मनपरी गरेको देखिन्छ । सरकारको लापरवाही र स्वार्थका कारण विमान कम्पनीहरुले भाडा दरमा निश्चिता तोकेको छैन । मनपर्दी रुपमा जतिबेला पनि बढाउदै घटाउंदै आएको छ । बुद्ध एअरले यात्रीको चाप हेरेर मनपर्दी रुपमा यात्रुहरुसंग भाडा असुल्दै आएपनि सरकार मौन देखिनुले यसमा ठूलै चलखेल भइरहेको देखिन्छ ।
जनकपुरबाट काठमाडौका लागि २ हजारदेखि साढे चार हजारसम्म भाडा दर तोकेको छ तर कुन दिन कति लिने निश्चित छैन । तर विराटनगरबाट काठमाडौका लागि पनि २ हजारदेखि साढे चार हजारसम्म भाडा दर रेट राखेको छ । जबकि जनकपुर भन्दा विराटनगर दुई सय किलोमीटर टाढा छ ।
बुद्ध एअरले आफ्नो वेभसाइटमा राखेको दररेट अनुसार जनकपुरबाट काठमाडौ १८ अक्टुबरका लागि ४ हजार एक सय ६६ रुपैया र विराटनगरबाट काठमाडौका १७ अक्टुबर २ हजार २ सय ६० तथा १८ अक्टुबर ३ हजार ३ सय ८८ रुपैया दररेट राखेको छ । यसले प्रष्ट हुन्छ कि बुध एअर कम्पनीले प्रदेश दुई सँग समय तालिका सहित भाडा दरमा समेत विभेद गर्दै आएको छ ।
भाडा दर सम्बन्धी समस्या प्रदेश २ मा मात्रै होइन विमान कम्पनीले आफ्नो मनपर्दी रुपमा गर्दै आएको छ । तर सरकारले त्यसप्रति कुनै कदम नउठाई मौन बसेको । सरकारले टयाक्सी, बस लगायतका सबै सवारी साधनलाई दुरी हिसाबले भाडा दर कायम गरेको छ । तर विमान कम्पनीहरुलाई भाडा दरमा मनपर्दी गर्न छुट दिएको छ ।

कम्पनीलाई खुश पार्ने खाले कानून

भाडा दर मात्रै होइन सरकारले बनाएको ऐनमा समेत विमान कम्पनीको फाइदा हुने गरी प्रावधान राखेको छ । विमान वा कर्मचारीलाई कुनै हानी नोक्सानी सहितका अपराध गरे भने गैर सैनिक हवाई उडान २०१५ मा विभिन्न सजायको व्यवस्था गरेको छ ।
तर विमान कम्पनी वा कर्मचारीले आम जनता र यात्रु सँग कुनै किसिमको दुव्र्यवहार वा अपराध गरे कारवाही सम्बन्धी कुनै व्यवस्था गरिएको छैन । यसले प्रष्ट हुन्छ कि सरकारले विमान कम्पनीहरुसँग मोटो रकम लिई खुश पार्न यस्तो कानून बनाएको हो । देश संघीयतामा गएपछि सबै कानून परिमार्जित र पुनः लेखन गरिएकोमा आम जनता र यात्रुहरुको कुरा समेत सम्बोधन हुने गरी हवाई उडान ऐनको परिमार्जन आवश्यक रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव