Thursday, June 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हजारौ रुपैया लिएर घण्टौसम्म कुराउने विमान कम्पनीलाई कारवाही कसले गर्ने


न्यूज डेस्क
जनकपुरधाम, सहज यात्रा र समय बचतका लागि हजारौ रुपैया तिरेर विमान यात्रा सर्वसाधारणले रोज्ने गर्छन तर घण्टौसम्म विमानस्थलसम्म कुराउने विमान कम्पनीलाई कारवाही कसले गर्ने प्रश्न उठेको छ ।
सहज यात्रा र समय बचत मात्रै होइन इमरजेन्सीका लागि समेत सर्वसाधारणले विमान यात्रामा जाने गर्छन तर बुद्ध एअरले केही महिनादेखि घण्टौसम्म ढिलो गर्ने गरेको कारण कतिपय बिरामी र जल्दबाजी कामले काठमाडौ जानेलाई आफ्नै कामैबाट हात धुने अवस्था हुने गरेको कतिपय घटना छन ।

विमान किन ढिलो भयो भन्ने आवाज उठाउने सांसद प्रमोद कुमार साहलाई थुनामा राखेका छन । तर विमान कम्पनीले गरेको लापरवाही विरुद्ध कसले कारवाही गर्ने भन्ने प्रश्न उठेको छ । सस्तो दरमा बस सहितका अन्य सवारी साधन प्रयोग नगरी विमानमै चाहिं ३÷४ घण्टा ढिलो हुन थालेपछि अहिलेसम्म कसैले आवाज उठाएको थिएन, बल्ल सोमवार सांसद साहले एक बिरामीको पक्षमा उभेर आवाज उठाए ।
जनकपुरका स्थानीयले सांसद साहले आक्रोशमा आई तोडफोड गरेर गलती गरयो तर महंगो भाडा दर लिएर पनि इमरेजन्सी काम र बिरामीलाई घण्टौसम्म विमान स्थलमै कुराउने विमान कम्पनीलाई पनि कारवाही हुनुपर्ने आवाज उठाउन थालेको छ ।
स्थानीयवासीले विमान स्थलमा कडा सुरक्षाका बीच सांसदले साहले तोडफोड गर्दा सुरक्षामा खटिएका प्रहरीहरु मुकदर्शक बसेर हेर्नु कार्यलाई राज्य पक्षकै सुनियोजित घटना रहेको भन्न थालेका छन् । सुरक्षार्थ खटिएका प्रहरी यदि सक्रिय भएको भए यतिको ठूलो घटना हुनै सक्ने थिएन ।

जनकपुरधामबाट काठमाडौको जान बसबाट ८/१० घण्टा लाग्छ भने विमानबाट मात्र २५ मिनेट, बसको भाडा मुश्किलले आठ सय रुपैया तिर्नुपर्छ भने विमान चढन २ हजारदेखि साढे हजारसम्म तिर्नुपर्छ । तर सर्वसाधारण यात्रुहरुलाई एअर ट्राफिक जाम र काठमाडौ रनवे खाली नरहेको विभिन्न बहाना बनाई घण्टौ बेरसम्म विमान स्थलमै कुराउंदै आएको छ ।
बुद्ध एअर र यति एअर गरी दुई वटै विमानमा जनकपुरधामबाट काठमाडौका लाग दैनिक पांच सयभन्दा बढी यात्रु हजारौ रुपैया तिरेर ओहोर दोहोर गर्छन । तर तोकिएको समयमा जनकपुर र काठमाडौबाट कहिलेपनि उडान गर्दैनन् । विमान ढिलाईले गर्दा जनकपुरबाट बाहिर जाने कयौं यात्रुलाई दिनहुँ चर्को रकम खर्चेर होटलमा बस्न बाध्य हुदै आएका छन् ।
विमान कम्पनीको यस्तो चरम लापरवाहीबाट उब्जेको पीडा आम यात्रुहरु सहन सक्छन तर सख्त बिरामी, इमरजेन्सी कामले काठमाडौ जान लागेका यात्रुका लागि असहय हो । विमान कम्पनीको लापरवाहीले गर्दा कयौं बिरामी समयमा उपचार गराउन नसकेको र विशेष काम नै छुटने जस्ता कयौं उदाहरण छ । तर आजसम्म कसैले उनको लापरवाही आवाज उठाउन नसकेको कारण कम्पनीको मनपर्दी झन बढदै गएको हो ।

स्तरोन्नतिको अन्तिम चरणमा रहेको जनकपुर विमान स्थलमा विमान कम्पनीहरुले गर्दै आएको लापरवाहीले यसले धार्मिक नगर जनकपुरधाम आउने देशी तथा विदेशी पर्यटकमा नाकारात्मक असर पर्ने निश्चित नै छ । त्यति मात्र होइन घण्टौसम्म विमान स्थलमै कुरेर समय बिताउनुपर्ने बाध्यता पर्यटक जनकपुरधाम आउन रुचाउंदैनन ।
नेपालको अन्य ठाउँमा विमान समयमै उडान भर्दै आएको छ तर दैनिक लाखौ रुपैया कमाउने जनकपुरधाम सँग यस्तो चरम लापरवाही किन भन्ने प्रश्न जनकपुरवासीको रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव