Friday, March 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विमान स्थल तोडफोडका आरोपी सांसद साहलाई ४ दिन अझै थुनामा राखिने


लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
विमान स्थल तोडफोडमा पक्राउ परेका प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई हिरासतमा राखि अनुसन्धान गर्न ४ दिनको म्याद थप गरिएको छ ।
बुधवार जिल्ला अदालत धनुषाका न्याययधिश तिर्थप्रसाद केसीले सो म्याद थप गरेका हुन । जिल्ला प्रहरी कार्यालयले घटनाको छानबीन गर्न १० दिनको म्याद मांगेको थियो । तर ४ दिनको म्याद मात्रै थप गरिएको छ ।

आरोपित सांसद साहलाई पुनः कात्तिक १ गते जिल्ला अदालत धनुषामा पेश गरिनेछ । सो अवधिमा अनुसन्धान भइसकेकोमा मुद्दा दर्ता गरी अदालत कारवाही प्रक्रिया अघि बढाइनेछ । यदि अनुसन्धान हुन सकेन नभने पुनः म्याद थप गरिने श्रेस्तेदार यज्ञप्रसाद आचार्यले बताएका छन् ।
म्याद थपका लागि अदालत लगिएका सांसद साहले संचारकर्मीसंग कुरा गर्दै भने न्यायपालिकामाथि आफूलाई विश्वास छ, न्यायपालिकाले जे निर्णय गर्छ त्यो आफू स्वीकार्नेछु, बांकी निर्णय जनतामाथि रहेको छ ।
सोमवार उपचारका लागि काडमाडौ जान विमान स्थलमा बसेका किडनीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल विमान ढिलो भएका कारण दर्दले छटपाई रहेको अवस्था सहन नसकी काठमाडौ जानका लागि उपस्थित सांसद साहले बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।
तोडफोड घटना पश्चात सांसद साहलाई बुद्ध एअरका कर्मचारीले उनलाई काठमाडौ जान विमानमा चढन रोकेपछि हातहालको अवस्था समेत उत्पन्न भएको थियो ।
सो घटना पश्चात नेपाल नागरिक उड्यान प्राद्यिकरण जनकपुरले विमान स्थलमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । सोही उजुरीको आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि । उनलाई काठमाडौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मंगलवार पक्राउ गरिएको थियो ।
काठमाडौ पक्राउ परेका सांसद साहलाई घटना अनुसन्धानका लागि मंगलवार नै जनकपुर ल्याइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा
Blast News

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप
Blast News

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

ताजा खबर

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

मन्दिरकाे जग्गा भूमाफियाहरुले गरे कब्जा

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

हसिनाकाे मृत्यु हाेइन, हत्या गरिएकाे आराेप

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव