Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समाचारको प्रभाव : एक दिन नबित्दै छानबीन गरी मेयर र वडाध्यक्षलाई कारवाही गर्न पत्राचार


लोक समाचारदाता
जनकपुरधाम, असोज २८ गते ।
सूचना माग्न गएका युवकलाई जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहकै अगाडि वडाध्यक्षले कुटेको घटनालाई छानबीन गर्न समाचार प्रकाशनमा आएको अर्को दिन नै राष्ट्रिय सूचना आयोगले पत्राचार गरेको छ ।
सोमवार विभिन्न संचार माध्यमले सूचना मांग्ने युवक मेयरकै अगाडि वडाध्यक्षबाट कुटिएको भन्ने समाचार प्रकाशन भएपछि एकदिन नबित्दै आयोगले घटनाको छानबीन गर्न जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको छ ।
आयोगले पत्रमा धनुषाका प्रमुख जिल्ला अधिकारीको नाममा पत्र पठाउँदै घटनालाई छानविन गरी दोषीमाथि कानुन बमोजिम कार्वाही र माग गरे बमोजिमको सूचना उपलब्ध गराइदिन सहजीकरण गर्न भनेको हो ।
गत असोज १३ गते उपमहानगरपालिका वडा नंं १८ का स्थानीय तपेश्वर ठाकुर र रामबाबु मण्डल सूचना माग्न कार्यालय पुगेको बेला मेयर लालकिशोर साहकै अगाडि वडाध्यक्ष रामशंकर पासवानले तथानाम गालीगलौजसंगै कुटपीट गरेका थिए ।
वडाध्यक्ष पासावानले गाली बेइज्जती गर्दै मण्डलमाथि हातपात गरेपनि मेयर साह मुकदर्शक भएको उनीहरुको आरोप छ । आफुहरुमाथि भएको दुव्र्यवहार तथा कुटपीट उपमहानगरपालिकाको मेयरको कार्यकक्षमा जडान भएको सीसीटीभी फुटेजमा रहेको पीडितद्वयको आरोप रहेको छ ।
दुव्र्यवहार तथा कुटपीट घटनामा संलग्न वडा नं. १८ का वडाध्यक्ष रामशंकर पासवान, मेयर लालकिशोर साह र नगरपालिकाका योजना प्रमुख ईन्जिनियर विरेन्द्र कुमार यादवमाथि कार्वाहीको माग गर्दै पीडित द्वयले जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

नगरपालिका जस्तो सार्वजनिक स्थल र सार्वजनिक व्यक्तिहरुबाट आफ्नो सुसूचित हुने मौलिक अधिकारको हनन र मानवअधिकारको गम्भीर उलंघन भएको भन्दै पीडित द्वय मण्डल र ठाकुरले मंगलबार राष्ट्रिय सूचना आयोग कोटेश्वर काठमाडौं र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय जनकपुरमा संलग्न दोषीहरुमाथि कार्वाहको लागि पहल गरिदिन निवेदन दिएका थिए ।
सोहि निवेदन उपर सुनुवाई गर्दै राष्ट्रिय सूचना आयोगले मंगलबार नै एक पत्र लेखेर धनुषाका प्रमुख जिल्ला अधिकारीलाई घटनाको विषयमा सत्यतथ्य छानविन गरी कार्वाही प्रक्रिया अघि बढाउन र माग बमोजिमको सूचना उपलब्ध गराउन सहायोग गर्न भनेको छ ।


नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव