Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पक्राउ परेका सांसद साहलाई कारवाहीका लागि जनकपुर ल्याइयो, राजपाले गरे नाराबाजी


लोक समाचारदाता
जनकपुरधाम, असोज २८ गते ।
बुद्ध एअरको जनकपुरधाम विमान स्थल स्थित काउण्टरमा तोडफोड र हातपात गरेको आरोपमा काठमाडौबाट पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई कारवाहीका लागि जनकपुरधाम ल्याइएको छ ।
जिल्ला अदालत धनुषाले विमान स्थलमा तोडफोड र संचालनमा बाधा पुरयाएको आरोपमा पक्राउ पुर्जी जारी गरे लगतै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौबाट ओखलढुंगा जानका लागि त्रिभुवन विमान स्थल पुगेका सांसद साहलाई प्रहरीले मंगलवार बिहान करीब १२ बजे पक्राउ गरेको गरी करीब दिउंसो करीब पौने ५ बजे बुद्ध एअरकै विमानबाट उनलाई जनकपुर ल्याइएको हो ।

कडा सुरक्षाका बीच जनकपुर ल्याइएको बेलो राजपा नेपालका सांसद प्रदेश सभा सदस्य र नेता कार्यकर्ताहरुले विमान स्थलमा नेपाल सरकार र बुद्ध एअर विरुद्ध नाराबाजी समेत गरेका छन । उनीहरुले मधेशी नेताहरुलाई ज्यादती गर्ने काम होस, बुद्ध एअर मुर्दाबाद लगायतका नाराबाजी गरेका थिए ।
विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । जिप्रका धनुषाले जाहेरीका आधारमा सांसदलाई पक्राउ गर्न अदालतबाट आदेश मांगेको थियो भने आदेश लगतै प्रहरी प्रधान कार्यालयलाई पक्राउ गर्न आग्रह गरेको थियो ।

सोमवार बिहान ११ः४० बजेको बुद्ध एअरको विमान ढिलो भएको कारण किड्नीका बिरामी नेपाली कांग्रेसका नेता दिलिप सहगल छटपटाई रहेको देखेर सांसद साह उनको पीडा सहन नसकी आक्रोशमा आई बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए । तोडफोड घटनापछि काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एअरका कर्मचारी रोक्न खोजेपछि दुवै पक्षबीच हातहाल समेत भएको थियो । पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको निर्देशनमा उनलाई विमानमा चढन दिइएको थियो ।
जनकपुर ल्याइएपछि प्रहरी हिरासतमा रहेका सांसद साहलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत धनुषामा पेश गरिने बताइएको छ ।
उनी दोषी ठहर भएपछि तोडफोड घटनामा नष्ट भएको सामानको क्षतिपुर्तिका लागि बिगो सहितको भरपाई सहित एक वर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान संचालनमा वाधा पुरयाएको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव