Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बरामद गरिएका लाखौको चल्ला र पटाखा सशस्त्र प्रहरीद्वारा नष्ट

लोक समाचारदाता
मलंगवा, असोज २७ गते ।
भन्सार छली गरी अवैध रुपमा ल्याएका भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिई सशस्त्र प्रहरीले नष्ट गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका १४ सैदपुरबाट आइतबार विहान विआर ३० ए ४७५५ भारतिय नम्वर पलेट लेखिएको टाटा सुमो गाडिबाट शस्त्र प्रहरीले २५ सय अवैध भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो ।

गोप्य सूचनाको आधारमा टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंह सहित ६ जनाको मोवाईल गस्ती टोलीले १ लाख २५ हजार मुल्य बराबरको २५ सय अवैध भारतीय कुखुराको चल्ला बरामद गरेको शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले बताएका छन् ।
सो चल्ला शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीको कार्यालयमा आईतबार साढे ३ बजे खाल्टोमा पुरी नष्ट गरिएको छ भने अन्दाजी ७ लाख मुल्य बराबरको टाटा सुमो गाडि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका गणपती तथा प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी सर्लाहीकै रामनगर गाउँपालिकाबाट करीब ५० हजार मुल्य बराबरको विष्फोटक पदार्थ पटाखा र ६० हजार मुल्य बराबरको मोटरसाईकल शस्त्र प्रहरीले बरामद समेत गरेको छ ।
बिआर ३० एल४६०५ नम्वरको मोटरसाईकल वडा नं. १ खैर्वामा शस्त्र प्रहरीलाई शंका लागि चेँकजाँच गर्दा सो पटाखा बरामद गरेको सशस्त्रले जनाएको छ । पटाखालाई नष्ट गरी मोटरसाईकल जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको शस्त्र प्रहरीले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव