Sunday, August 9, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बलिप्रदान संख्यामा कमी, राजदेवीमा १४ हजार बोका र सोनामाईमा एकसय भन्दा बढी बलिप्रदान

लोक समाचारदाता
जनकपुरधाम, असोज २१ गते ।
हिन्दुहरुको महा उत्सव विजया दशमीको अवसरमा शक्तिपीठहरुमा अन्य वर्ष जस्तै यसवर्ष पनि बलिप्रदान भएको छ । तर यसवर्ष बलिप्रदान संख्यामा कमी आएको छ ।
यसैक्रममा प्रदेश २ का राजधानी जनकपुरधाम स्थित राम मन्दिर संगै जोडिएका राजदेवी मन्दिरमा १४ हजार ६ सय ३३ बोका र महोत्तरीको सोनामाई मन्दिरमा सयभन्दा राँगाको बलिप्रदान भएको छ ।

हुनत रावदेवी मन्दिरमा पछिल्लो वर्षको तुलनामा यसवर्ष बलिप्रदानको संख्या घटेको छ । गत वर्ष १४ हजार ९ सय ९७ बोका बलिप्रदान भएको थियो तर यसवर्ष ३ सय ६३ वटा कमी भएको छ ।
पूजा आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले अनुसार यसबर्ष १४ हजार ६ सय ३३ बोकाको मात्र बलीप्रदान गरिएको छ भने गत वर्ष भने १४ हजार ९ सय ९७ बोकको बली प्रदान गरिएको बताएका छन् ।
राजदेवी मन्दिरमा आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदान आज विहान सकेको थियो । यसवर्ष पनि गतवर्ष जस्तै बलीप्रदानका लागि ४ ठेहामा २० जना परिचालन गरिएको थियो । बलिप्रदान बेलामा मन्दिरमा श्रद्धालुहरुको घुइचो लागेको थियो ।

बलिप्रदान मात्र होइन प्रसाद चढाउने श्रद्धालु र खोइन भर्ने महिलाहरुको लाईन सप्तमीकै रातिदेखि लागेको थियो । महिला र पुरूषको अलग अलग लाईनको व्यवस्था गरिएको थियो ।
बलिप्रदानपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह आफै सरसफाईकर्मीहरुसंग रक्तामय भएका बाटोहरुलाई सफा गरेका थिए । बलिप्रदानको रगतले एक हप्तासम्म मन्दिर वरिपरि दुर्गन्ध आउने गरेको थियो । तर यसवर्ष समयमै सरसफाईले त्यति दुर्गन्ध देखिएको छ ।

त्यस्तै महानवमीको अवसरमा सोमबार दिउँसो करिब १२ बजेदेखि बलि प्रदान भएको छ । आयोजक सोनामाई मेला समितिले एक सयभन्दा बढी रंगा बलि प्रदान भएको मेला समिति र मन्दिर पुजारीले जनाएको छ ।
आयोजकले बोका बलि प्रदानका लागि २ वटा काटने मानिसको व्यवस्था गरेको छ । गत वर्ष १५२ वटा राँगाको बली प्रदान गरिएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव