Friday, June 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दशैंमा शक्तिपीठहरुमा पुजापाठको नाममा करोडौ खर्च, उपलब्धी न्यून


लोक समाचारदाता
जनकपुरधाम, असोज १७ गते ।
प्रत्येक वर्ष झै यसवर्ष पनि धार्मिक नगर जनकपुरधामका विभिन्न शक्तिपीठाहरुमा करोडौ खर्चेर हर्षोल्लासका साथ विजया दशमी मनाइदै छ ।
विकासमा निकै पछाडि रहेका प्रदेश २ का राजधानी जनकपुरधाममा चन्दा संकलन गरी करोडौ रुपैया खर्चेर विजया दशमी मनाइएपनि उपलब्धी शुन्य नै देखिएको छ । पर्व त्योहारको नाममा विभिन्न कार्यालय सहित आम नागरिक र व्यवसायी वर्गले हजारौ लाखौ रुपैया चन्दा दिने गरेको छ, तर जनकपुरधामको विकासका लागि एक रुपैया पनि चन्दा नदिने गरेको अवस्था देखिएको छ ।

जनकपुरधामको विकासका लागि यहाँका आम नागरिक, व्यवासयी र कार्यालय जागरुक रहयो भने विजया दशमीमा करोडौ खर्चे नभई विकास कार्यमा खर्च हुने थियो । जनकपुरधामको विकास नहुनुमा प्रमुख कारण प्रायः राजनीतिक सँग आबद्ध रहेको र स्थानीय, प्रदेश र संघीय सरकारबाट आउने विकासको रकममा काम भन्दा बढी भ्रष्टाचार गर्ने सोच रहेको छ ।

प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई आकर्षक र झकझकाउ बनाउ सौन्दर्यीकरणमा महावीर युवा क्लबले लाखौ रकम खर्च गरेको छ । दशमीमा यसपाली रावण बध साथै लंका दहन कार्यक्रमको समेत आयोजना गरिने क्लबका अध्यक्ष सन्तोष साहले बताए । पुजामा २०—२५ लाख रुपैंया खर्च हुने उनले बताएका छन ।

राजदेवी मात्र होइन बौधीमाई मन्दिर, अमरखाना मन्दिरमा पनि राम युवा कमिटीले लाखौ रुपैया सरसजावट तथा पुजापाठमा खर्चेका छन । सरसजावट र पूजापाठ भन्दा बढी रकम यी युवा कमिटीहरुले मनोरञ्जनात्मक कार्यक्रममा खर्चदै आएको देखिएको छ ।
विजया दशमीको अवसरमा चन्दा संकलनबाट आएको रकमबाट लाखौ रुपैया अनियमितता समेत सम्बन्धित कमिटीका पदाधिकारीहरुले गर्दै आएको आरोप प्रत्यारोप लाग्दै आएको छ । स्थानीयका अनुसार रुपैया कमाउने उद्देश्यले ती कमिटीहरुको नेतृत्व लिन प्रत्येक निर्वाचनमा लाखौ रुपैया खर्च गर्ने गरेको छ ।

प्रतिष्ठित व्यापारीका साथै सदस्यता नवीकरण, चंदा, बोकाबली लगायतका श्रोतबाट रकम संकलन हुने गरेको साहले जानकारी दिए । दर्शनार्थीलाई आकर्षित गर्न मन्दिर सरसजावटकालागि पुजामा २०÷२५ लाख रुपैंया खर्च हुने क्लबका अध्यक्ष उपेन्द्र ठाकुरले बताए ।
त्यस्तै रामानन्द चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्यताका साथ पूजाको आयोजना गर्दै आएको र यसपाली पनि आयोजक समिति रामानन्द युवा क्लबले लाखौँ खर्च गरेका छन् । मुर्ति निर्माण, पंडाल, रंगीचंगी बल्बका साथै पुजापाठमा करिब १२÷१४ लाख खर्च हुने क्लबका अध्यक्ष मनमोहन साहले बताए ।
रजौलमा दुर्गा पुजा संरक्षण समितीले समेत लाखौँ खर्च गरी मन्दिर झकझकाएका छन् । पुजामा करिब १० लाख रुपैँया खर्च हुने समितीले जनाएको छ । यसका साथै जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका दर्जनौ युवा क्लबहरु पनि दशैंको तयारीका लाखौ रुपैया खर्चेका छन् ।
प्रत्येक वर्ष विजयादशमीमा पुजापाठका लागि करोडौ रुपैया स्थानीय युवा क्लब तथा कमिटीहरुले चन्दा मार्फत संकलन गर्दै आएको छ तर ती रकम मात्र १० दिनका लागि खर्चिने तर विकासको नाममा एक रुपैया पनि नखर्चेर सरकारको आशमा बसेको पारम्परिक रिवाजले गर्दा जनकपुरधाम हालसम्म निकै पछि परेको बुद्धिजीवीहरुको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव