Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ को नाममा ४ र राजधानीमा ५ प्रस्ताव दर्ता


नाम : मधेश, जानकी र मिथिला भोजपुरा र राजधानी : जनकपुर, बिरगंज प्रस्ताव

लोक न्युज डेस्क
जनकपुरधाम, भदौ ५ गते ।
लामो समय पश्चात प्रदेश २ को नाम र राजधानी टुंगो लगाउने कार्य औपचारिक रुपमा अघि बढाइएको छ ।
सरकार कार्यान्वयनमा आएको डेढ वर्षपछि बिहीवार प्रदेश २ सत्तारुढ र प्रतिपक्षी सहितका दलले प्रदेशको नाममा ४ वटा र राजधानीमा ५ वटा सहितको छुट्टा छुट्टै प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराइएको छ ।
शुरुदेखि प्रदेशको नाम र राजधानीमा विवाद हुंदै आएकोमा प्रदेश सरकारले १७ लाख रुपैया खर्चेर सुझाव संकलन समिति बनायो, तर सरकाले समितिको प्रतिवेदन न त सार्वजनिक गरे न दलहरुसंग छलफल नै । अन्ततः सरकारले सहमति जुटाउन नसक्दा बिहीवार अन्तिम समयमा दलहरुले छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएका हुन् ।
बिहीवार दर्ता गराइएको प्रस्तावमा प्रदेशका नाममा मधेश प्रदेश, मध्य मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र राजधानी जनकपुरधाम, बिरगंज गरी सीमा फरक सहित रहेको छ ।
दलहरुले प्रस्ताव दर्ता गराएकोमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम सहित धनुषा महोत्तरीको माध्यमिकी परिक्रमासम्म क्षेत्र तोकेको छ । राजधानीको सीमामा मिथिला माध्यमिकि परिक्रमा सडक, उतरमा ढ्ल्केवर राजमार्ग छुनेगरी, पूर्वमा कमला नदि सम्म र दक्षिणमा भारतको सीमासम्म तोकिएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशको नाम ‘जानकी’ र राजधानी जनकपुर सहित धनुषाको माध्यमिकी क्षेत्र र प्रतिपक्षी कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा र राजधानी जनकपुरधाम सहितको प्रस्ताव गराएको छ ।
ती दलहरुले आ आफ्नो संसदीय दलको बैठकबाट सर्वसम्मतिले निर्णय गरी प्रस्ताव दर्ता गराएपनि नेपाली कांग्रेसका बागी प्रदेशसभा सदस्य तथा समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्यहरुले फरक फरक प्रस्ताव दर्ता समेत गराएका छन् ।
सतारुढ दलका समाजवादी पार्टीका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादव, राजपाका तर्फबा प्रमुख सचेतक परमेश्वर साहले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएका हुन । उनीहरुले मधेशी जनताको म्याण्डेट, मधेश आन्दोलनको म्याण्डेटको आधारमा आफूहरुले प्रदेशको नाम मधेश नै उपयुक्त हुने भन्दै नामका लागि मधेश प्रस्ताव गरेको बताएका छन् ।

काङ्ग्रेसको तर्फबाट सचेतक उपेन्द्र कुश्वाहाले प्रस्ताव दर्ता गराएका हुन भने नेकपा प्रदेश दुई संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रस्ताव दर्ता गराएका हुन ।
नेपाली कांग्रेसका बागीहरुको तर्फबाट प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साह प्रस्तावक रहेको प्रस्तावमा प्रदेशको नाम मध्य मधेश र राजधानीका लागि विरगंज प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावलाई नेपाली कांग्रेसका बागी प्रदेशसभा सदस्यहरु ओमप्रकाश शर्मा, शंकर प्रसाद शर्मा र असिया देवी थरुनीले समर्थन गरेका हुन् ।
त्यस्तै समाजवादी पार्टीका बागी प्रदेशसभा सदस्य सिंहासन सा कलवारले राजधानीका लागि फरक प्रस्ताव दर्ता गराएका हुन् । उनले दर्ता गराएको प्रस्तावमा विरगंजलाई राजधानीको रुपमा प्रस्ताव गरिएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव