Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ ले चालु आ.ब.मा ३ लाखभन्दा बढी विरुवा रोप्ने

लोक सम्वाददाता
जनकपुरधाम, भदौ ५ गते ।
प्रदेश २ लाई हरित बनाउने कल्पना सहित चालु आर्थिक वर्षमा लाखौ विरुवा रोप्ने कार्यक्रम अघि सारिएको छ ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि सुरुवात गरेको ‘प्रदेश हरित अभियान’ अन्तर्गत यस वर्ष भदौ ६ गतेदेखि महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका लक्ष्मिनिया स्थित सागरनाथ वनबाट अभियानको शुभारम्भ गर्न लागेको छ ।
बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले यस वर्ष ८ वटै जिल्लामा गरी एक सय ९१ हेक्टरभन्दा बढी क्षेत्रफलमा करीब ३ लाख विरुवा लगाउने लक्ष्य रहेको जानकारी दिए ।
हरित प्रदेश अभियानलनई सरकारले गौरवको रुपमा अगाडी बढाउँदै मुख्यमन्त्री लालबाबु राउतको हातबाट वृक्षारोपन गरी अभियान शुभारम्भ गर्न लागेको उनले जानकारी समेत दिए ।
करीब २÷३ करोडको लागतमा झण्डै प्रति हेक्टरमा १६ सय वृक्षको हिसाबले ३ लाख ६ हजार बोटबिरुवा रोप्ने योजना प्रदेश सरकारको लक्ष्य छ । संघ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा बिवादमा रहेको सागरनाथ बन बिकास परियोजनामा हरित अभियानको सुरुवात गर्न लागिएको हो ।
संघीय सरकार र प्रदेश सरकार क्षेत्राधिकार बिवादमा सर्वोच्चमा मुद्दा दायर भएको छ । तर अहिले प्रदेश सरकारले सोही क्षेत्रलाई प्रदेश सरकार मातहत रहेकोले सोही स्थानबाट बृक्षारोपन गर्न थालिएको मन्त्री रायको दाबी छ । उनले भने, ‘सागरनाथ बनको अतिक्रमण प्रदेश सरकारले हटाउने, वृक्षारोपण गर्ने तर अधिकार संघीय सरकारले खोज्ने प्रवृति ठीक होईन ।
आर्थिक वर्ष २०७५÷०७६ को सरकारको नीति तथा कार्यक्रम अनुसार हरित प्रदेशको कल्पना सहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानाला सहित कार्यक्रम सञ्चालन गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।
गतवर्ष प्रदेश २ सरकारले ५० हजार बोट विरुवा लगाएको थियो । सो मध्येका बोट विरुवा हेरचाह संरक्षणको आभावमा अधिकांश नष्ट भइसकेको पत्रकारहरुको जिज्ञासामा मन्त्री रायले यसवर्ष तारजाली लगाएर संरक्षण गरिने गरी बजेट समावेश गरिएको भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव