Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विवादित हँसपुर नपाको कार्यालय हँसपुर चोकमै राख्ने समितिको ठहर

लोक सम्वाददाता

जनकपुरधाम, भदौ ५ गते ।
धनुषाको हँसपुर नगरपालिकाको कार्यालय कहाँ राख्ने विवादमा जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवको संयोजकत्वमा गठित अनुगमन समितिले हँसपुर चोकमैै राख्ने उपयुक्त हुने ठहर गरेको छ ।
बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी गत साउन २३ गते गठित सो समितिले विवादित रहेका बघचौडा र हँसपुरको बेलही स्थित दुवै कार्यालयको अनुगमन गरी एक प्रतिवेदन तयार पार्दै यस्तो ठहर गरेका हुन । अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा उपमेयर रेणु झाले आफ्नो असहमति जनाउँदै हस्ताक्षर गरेको छैन ।
समितिले बघचौडामा सांघुरो क्षेत्रफल र कम कोठा रहेको र हँसपुरमा आम जनतालाई पायक र सहज हुने, जग्गा क्षेत्रफल बढी भएको, भवन सहितको पर्याप्त पुर्वाधार भएको कारण हँसपुर नै उपयुक्त हुने समितिका संयोजक यादवले भने ।
सो प्रतिवेदनमा दुवै ठाउँका स्थानीयवासी, सरोकारवाला निकाय, पछिल्लो निर्वाचनमा मेयरका प्रत्यासी उम्मेदवार र राजनीतिक दलका विचार समेटिएको कुरा समितिका सदस्य समेत रहेका मेयर रामज्ञान मण्डलले भने ।
समितिले बघचौडा स्थित कार्यालय २२ कट्ठा जग्गामा रहेको भनिएकोमा मुश्किलले ७÷८ कट्ठा जग्गा मात्र रहेको, त्यसमा एक छेउमा पोखरीको डिल र अर्को छेउमा खोला रहेको कारण असुरक्षित रहेको र हँसपुरमा २२ कट्ठा जग्ग्गमा पर्याप्त पुर्वाधार सहित नजिकै प्रहरी चौकी रहेकोले सुरक्षित र जनतालाई सहज पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
समितिले हालको बघचौडामा रहेको कार्यालयमा वडा नं. २ को कार्यालय नै संचालन गर्नुपर्ने उपयुक्त हुने सुझाव दिएका छन् । समितिले तयार पारेको प्रतिवेदन सिफारिसका लागि प्रदेश सरकारमा चांडै पठाउने संयोजक यादवले जानकारी दिए ।
सो ६ सदस्यीय समितिमा मेयर मण्डल, उपमेयर झा, जिससका उपप्रमुख दिपक झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव दिलिप प्रधान र हंसपुर नपाका अधिकृत हरिशंकर यादव सदस्य रहेको छ ।
यसैबीच भदौ ३ गते उच्च अदालतले यसअघि निर्णय गरिएका अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेको छ । साउन २८ गतेका दिन उच्च अदालतले हालका लागि संचालनमा रहेको बघचौडा स्थित कार्यालयमै कार्य संचालन गर्न आदेश दिएको थियो । तर हाल सो आदेश विपरित उपमेयरले बघचौडामै र मेयरले हँसपुर चौकमै कार्यालय संचालन गर्दै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव