Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हरहिसाब र बजेट सार्वजनिकको मांग गर्दै आन्दोलन गर्ने दलित महिलाको चेतावनी


लोक सम्वाददाता
जनकपुरधाम, भदौ ४ गते ।
धनुषाका धनौजी गाउँपालिकाका दलित महिलाहरुले दलितहरुको बजेट र राहत वितरणमा भ्रष्टाचार भएको आरोप लगाएकी छिन् ।
नेकपाका नेता राजकुमार यादवको अगुवाईमा पालिका घेराउ गर्ने उद्देश्यले कार्यालय पुगेकी ती दलितहरु महिलाहरुले दलितको विकासका लागि आएको विभिन्न शिर्षकको बजेटमा भ्रष्टाचारर पछिल्लो पटक राहत वितरण अनियमितता भएको भएको आरोप लगाउँदै विभिन्न मांगहरु अघि सारेकी छिन् ।
नेकपाका नेता राजकुमार यादवको अगुवाईमा पालिकाको कार्यालय पुगेकी दुई सय भन्दा बढी दलित महिलाहरुको समूहले दलितहरुको लागि छुटयाइएको बजेट सार्वजनिक गर्नुपर्ने, बजेट महिला मैत्री हुनुपर्ने, पछिल्लो पटक वितरित राहतमा भएको अनियमितताको छानबीन र विकास निर्माणमा भएको भ्रष्टाचारको छानबीन लगायतका मांग अघि सारेका हुन ।
गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंहसँग भेटघाट गरी दलित महिलाहरुले आफूहरुको मांग चांडै सम्बोधन नभए कार्यालयमा तालाबन्दी सहितका चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिएकी छिन् । भेटघाटमा अध्यक्ष सिंहले दलितहरुको बजेट र राहतमा अनियमितता भएको स्वीकार गर्दै कार्यालय प्रमुख बाहिर रहेको कारण उनी आएपछि सबै हरहिसाब सार्वजनिक र मांग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
ती महिलाहरुले दलितको बजेटमा अनियमितता मात्र होइन शिक्षा र स्वास्थ्यको बजेटमा समेत भ्रष्टाचार हुंदै आएको आरोप लगाए । सबै औषधि निशुल्क भनिएपनि स्वास्थ्य चौकीहरुमा सिटामोल बाहेक कुनै औषधि नरहेको र बजेटमा सबै औषधि खरीद गरिएको हिसाब देखाउने गरिएको र शिक्षा तर्फ दलितहरु छात्रवृति सहितका विभिन्न सुविधा नदिइने गरिएको उनीहरुको भनाई रहेको छ ।
पालिकालाई खुल्ला दिशामुक्त गर्ने तयारी भइरहेको बेला ती दलित महिलाहरुले दलितको शौचालयको नाममा वर्षेणी लाखौ रुपैया खर्च देखाउंदै आएको छ तर सयौ दलित परिवार शौचालय विहिन रहेको आरोप समेत उनीहरुले लगाईन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव