Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सञ्चार मन्त्री बाँसकोटा भन्छन : राजेन्द्र महतो को हुन ?


लोक सम्वाददाता
जनकपुरधाम, साउन २१ गते ।
गत दुई दिनअघि संघीय सरकारले ८ जनाको नागरिकता खारेज गरेको सम्बन्धमा सूचना, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले राजेन्द्र महतो को हुन भन्ने प्रतिप्रश्न गरेका छन् ।
मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सरकारले प्रष्ट नपारेको कारण नागरिकता खारेज सम्बन्धी घटनामा प्रतिनिधि सभा सांसद एवं राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई बदनाम गरिएको राखेको जिज्ञासामा राजेन्द्र महतो को हुन, सरकारले माननीय भनेको त छैन, धेरै राजेन्द्र महतो हुन सक्छ यसमा सरकारको के दोष भने ।
उनले भने सरकारको काम सूचना दिने तर को छ कहाँको छ भन्ने तिन पुस्ते तथ्यांक सरकार प्रवक्तालाई दिनुपर्ने जरुरी छैन, त्यो त सम्बन्धित मन्त्रालय वा निकायसँग जानकारी लिन सकिन्छ । राजेन्द्र महतो को हो चिन्दिन म, जसले फर्जी तरिकाबाट गलत कागजात दिएर नागरिकता लिएको थियो, त्यसको नागरिकता खारिज गरियो, को हो कहाँको हो भन्ने रेकर्ड राख्ने काम हाम्रो होइन ।
एक अर्को प्रसंगमा उनले संविधानप्रति कुनै कुरामा औचित्य पुष्टी भए मात्रै संशोधन हुने बताए । उनले भने वर्तमान संविधान अहिलसम्मकै सबैभन्दा उत्कृष्ट संविधान रहेको भन्दै कुनै धारा उपधारामा त्रुटि छ भने संशोधनको समय, आवश्यक्ता र औचित्य पुष्टी भए मात्रै संशोधन गरिने बताए ।
साथै उनले तीन वटै तहका सरकारलाई आ आफ्नो अधिकारको काम जिम्मेवारीपुर्वक सम्पन्न गर्नुपर्छ तर प्रदेश २ सरकार एक स्टेप अगाडि बढन खोजेको आरोप मन्त्री बास्कोटाले लगाए ।
पत्रकारहरुको जिज्ञासामा सरकारका प्रवक्ता समेत रहेका मन्त्री वास्कोटाले नेपाल सरकारका लागि विकास प्राथमिकतामा रहेको बताउंदै बजेटको समयमै सदुपयोग गर्ने वाध्यात्मक व्यवस्था रहेकोले यस वर्षबाट विकास निर्माणका कार्यहरुले गति लिने विश्वास व्यक्त गरे ।
उनले प्रदेश दुईमा नेपाल रेल्वे, निजगढ अन्तर्रा्ष्ट्रिय विमान स्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राज्यमार्ग, कोशी करिडोर, नारायणी करिडोर लगायतका परियोजनाहरु संचालनमा ल्याएको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव