Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजश्य कार्यालय जनकपुरले ५७ व्यवसायीलाई गरे कारवाही (नामावली सहित)


लोक सम्वाददाता
जनकपुरधाम, साउन २० गते ।
आन्तरिक राजश्व कार्यालय जनकपुरधामले नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ ।
राजश्व कार्यालय जनकपुरधामले निर्माण व्यवसायी रहेका प्रदेश २ का सांसद किशोरी साह कमल सहितका करदताहरुको बैंक खाता रोक्का सहितका कारवाही शुरु गरेको हो । गत आर्थिक वर्ष २०७५÷०७६ सम्म धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाका ५७ करदातालाई कारवाही गरिएको जनाइएको छ ।
राजस्व कार्यालयले कारवाहीमा परेका करदाताहरुको व्यवसायिक फर्महरूको नाममा रहेका बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा पत्राचार गरेको छ ।
कार्यालय जनाए अनुसार निर्माण व्यवसायी समेत रहेका नेकपाको धनुषाका प्रदेश सांसद किशोरी साह कमलदेखि जनकपुरमा नाम चलेका निर्माण व्यवसायी हिरा भगतसम्मलाई आन्तरिक राजस्व कार्यालय जनकपुर शाखाले कारवाही स्वरूप बैंक खाता, जग्गा जमिन समेत रोक्का गरिएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा ५७ वटा फर्मको बैंक खाता रोक्का गरिएको छ । ती सबै फर्मको नाममा रहेको खातामा रकम जम्मा गर्न मिल्ने तर राजस्व कार्यालयका नाममा जारी भएको एकाउन्ट पेयी चेक बाहेक अन्य रकम झिक्न नमिल्ने गरी बैंक खाता रोक्का गरिएको छ ।
बक्यौता कर असुलीका लागि निरन्तर ताकेता गर्दा समेत करदाताहरूले बक्यौता रकम भुक्तानी गर्न अटेर गरेकाले ती फर्म र फर्मको नाममा रहेका नेपालभित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेका सबै खाताहरू रोक्का गर्नका लागि २०७६ साउन १० गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग काठमाडौंलाई पत्राचार गरी सकिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
कारवाही हुनेहरुमा धनुषाको जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको मकालु निर्माण सेवा, सिन्धुली ६ का शुष्मा पुर्ने साहले सञ्चालन गरेको कनिका कोल्ड स्टोर्स, सिन्धुलीको कमलामाई ६ का मीनबहादुर श्रेष्ठले सञ्चालन गरेको अञ्जना निर्माण सेवालाई कारवाही गरिएको छ । सिन्धुलीकै सुकजोरका शैलेन्द्रकुमार बस्नेतले सञ्चालन गरेको सञ्जीव, शिव, पर्जुना जेभी, इमरिन ठाकुर निर्माण सेवा रहेको छ ।
त्यस्तै सर्लाही बयलबासका शिवकुमार महतो कोइरीले सञ्चालन गरेको पूजा जेनेरल स्टोर्स, सर्लाही मलंगवा ३ का मुकेशकुमार साहले सञ्चालन गरेको ऋतिक कन्स्ट्रक्सन, सर्लाही पिपरिया ४ का राकेशकुमार साहले सञ्चालन गरेको राकेश कोल्ड स्टोर्सको बैंक खाता रोक्का गरिएको छ ।
महोत्तरीको कोल्हुवा बगेया १६ का राजकिशोर साहले सञ्चालन गरेको आशिश, रोशन, रामजानकी जेभी, जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको महादेव, खिम्ती, रोशन, राम जानकी जेभी, महोत्तरी निगौल ५ का रामकुमारी देवीले सञ्चालन गरेको मनोज इँटा उद्योगलाई कारबाही गरिएको छ ।
सिन्धुली २ का जयकुमार उपाध्यायले सञ्चालन गरेको शिव शम्भु निर्माण सेवा एण्ड पोख्रेल जेभी, महोत्तरी जलेश्वर १ का अनिल विक्रम साहले सञ्चालन गरेको शिव पार्वती कन्स्ट्रक्सन, सर्लाही हरिवन ३ का निरज कार्कीले सञ्चालन गरेको पशुपति एग्रो फ्युल इन्डस्ट्रिज लाई कारबाही गरिएको छ ।
काठमाडौं २५ विशालबजारका अशोक कुमार गोयंकाले सञ्चालन गरेको विशहरा इन्टरप्राइजेज, सिन्धुलीको कमलामाई ९ का दीपककुमार कार्कीले सञ्चालन गरेको रौताहा सिद्धबाबा जेभी, सर्लाही जमुनिया ५ का चुल्हाई चौधरीले सञ्चालन गरेको जय चमेली सःमिल तथा फर्निचर उद्योगलाई कारवाही गरिएको छ ।
सर्लाही हरिवन ९ का राजु कार्कीले सञ्चालन गरेको न्यू पशुपति सप्लायर्स, सिन्धुली कमलामाई ९ का दिपक कुमार कार्कीले सञ्चालन गरेको सिद्धबाबा आत्रेय, नयाँ युग जेभीलाई पनि कारबाही गरिएको छ ।
सर्लाही हरिवन– ९ का मोहनबहादुर कार्कीले सञ्चालन गरेको कार्की इन्जिनियरिङ वर्कसप, जनकपुर २६ का शिवशंकर यादवले सञ्चालन गरेको लभकुश इँटा उद्योग, सर्लाहीको मलंगवा ९ का सागर मल अग्रवालले सञ्चालन गरेको विशाल आयल ट्रेडिङ, सर्लाही ईश्वरपुर ३ का सोफी उपाध्यायले सञ्चालन गरेको स्कट एण्ड स्कट्स नेपाललाई कारबाही गरिएको छ ।
सर्लाही ईश्वरपुर ४ का शिरिशकुमार मैनालीले सञ्चालन गरेको हरिशंकर आयल स्टोर्स, धनुषा रघुनाथपुर ४ का किशोरी साह कमलले सञ्चालन गरेको रमन कमल जेभीलाई कारवाही गरिएको छ । किशोरी साह कमल धनुषाका प्रदेश सांसद समेत हुन् । उनी नेकपाबाट प्रतिनिधित्व गर्छन् ।
त्यसैगरी सिन्धुली कमलामाई ६ का सञ्जय साहले सञ्चालन गरेको एसआर टेलीवर्ल्डलाई कारवाही गरिएको छ । सर्लाही हरिवन १ का तिलकबहादुर श्रेष्ठले सञ्चालन गरेको तिलक मर्मत सेवा केन्द्र, हरिवन ११ कै बैजुप्रसाद साहले सञ्चालन गरेको शिवानी स्क्रेप सेन्टर, जनकपुर ४ का निशा झाले सञ्चालन गरेको माँ लक्ष्मी इम्पेक्सलाई कारवाही गरिएको छ ।
जनकपुर १० का उत्तम बस्नेतले सञ्चालन गरेको दिवादेव एण्ड सायरा रोशन राम जानकी जेभी, सिन्धुली कमलामाई ९ का गंगादेव श्रेष्ठले सञ्चालन गरेको एसजी फोटो वर्ल्ड, काठमाडौं ४ चोभारका अर्जुनबहादुर थापा मगरले सञ्चालन गरेको लांघाली सुरक्षा सेवाका साथै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ को नमो बुद्ध ड्रिलिंग कम्पनी, जनकपुर १ को रोशन राम जानकी जेभी, सर्लाही हरिवन ४ को ब्यू जय माता डी इँटा उद्योग, सर्लाही हरिपुर ४ को चमेलीमाई सुगर इन्डस्ट्रिज, सर्लाही लालबन्दी ७ को प्राश्ना एजुकेसन इन्स्टिच्युटलाई पनि कारबाही गरिएको छ ।
सिन्धुलीको कमलामाई ९ को सञ्जीव एण्ड ब्रदर्स कन्स्ट्रक्सन, जनकपुर ४ को चौधरी इन्टरप्राइजेज, महोत्तरी सोनमाको शक्ति बिल्डर्स, जनकपुर १० को रामजानकी रिलायन्स जेभी, सर्लाही धनकौल २ का अजित एण्ड सुजित कन्स्ट्रक्सन, सिन्धुली कमलामाई ६ का शुभम ट्रेडिङलाई पनि कारवाही गरिएको छ ।
सिन्धुली कमलामाई नगरपालिका ६ को पर्जुना सिद्धकाली, कुँवर एसडी विक्रम जेभी, सर्लाही मलंगवा ९ को पर्फेक्ट मेसिनरी एण्ड हार्डवेयर, मलंगवा २ को राजन इन्टरप्राइजेज, जनकपुर ४ को केयर मेडिकल सेन्टर, जनकपुरका कलेज फोर प्रोफेसनल स्टडिजलाई पनि कारबाही गरिएको छ ।
जनकपुर ११ को इन्दिरा स्टोर्स, जनकपुर ४ को एसएन ट्रेडिङ्ग, जनकपुर ७ को जय माता दी आइरन स्टोर्स, जनकपुर ९ को मिथिला टेक्निकल एकेडेमी, जनकपुर २ को बिके इन्टरप्राइजेज, जनकपुर १ को डोकानिया सप्लायर्स, जनकपुर ४ को राम जानकी हेल्थ फाउन्डेसनलाई पनि कारवाही गरिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव