Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

महन्थ र सरकारी निकायले जनकपुरधाममा ४० वटा मन्दिर बेचेर खाए


लोक सम्वाददाता

जनकपुरधाम, साउन १८ गते।

कुनै समयमा मठ मन्दिरको नगरको रूपमा परिचित जनकपुरधाम ४० वटा मठ मन्दिर महन्थ र गुठी संस्थानको मिलोमतोमा लोप भई सकेको छ।

गत २५ वर्ष अघि सम्म जनकपुरधाममा टोलपिच्छे मन्दिर र कुटि भेटिन्थे तर यतिबेला ती मन्दिर र कुटिहरु छैन मन्दिर र कुटि त हराएर भगवानको मुर्ति पनि गायब भई अहिले केही मन्दिरको भग्नावशेष मात्र बांकी छ ।जनकपुरको धार्मिक आस्थाको मठमन्दिरहरु समाप्त भएको छ।

महन्थहरुको मिलोमतोमा कतिपय मठमन्दिरहरु समाप्त भएका छन कतिपय सरकारी अतिक्रमणको सिकार बन्दै अस्तीत्व नै समाप्त भएको छ। कुनै बेला मन्दिर र कुटि रहेको ठाउमा अहिले ठुला ठुला भवन छन । जानकी मन्दिरका कारण प्रसिद्ध कमाएका जनकपुरमा ठुला संख्यामा साधुसन्तहरु आउथे ।

छिमेकी भारत र स्वदेशकै साधु जनकपुर आएर भजन किर्तन गरि रमाउथे । ती साुधहरुको भक्तिबाट आकर्षित भई जग्गा दिने परम्परा थियो । सबै कुटिमा राम जानकी मन्दिरकै पुजा हुन्थ्यो । ती कुटिको स्थापना गरेर साधु सन्तका नामबाट मन्दिरको नाम राखिन्थ्यो । सबै मन्दिर व्यवस्थीत थिए । तर भुमाफियाहरुको चलखेल र मन्दिर संरक्षणकै मिलोमलतोमा कुटि माफिदै गए ।

कुटिले दानमा पाएको जग्गा व्यक्तिमा नामसारि हुन थाल्यो  र विस्तारै भगवानका मुर्ति समेत बेचिए । २०२२ सालमा गुठि संस्थान ऐन आयो नेपाली नागरिकता नभएका साधुसन्तकले मठमन्दिरको जग्गा चलाउन नपाउने  विषयमा विभिन्न नियम बने । कतिपय साधुसन्तले ननेपाली नागरिकता भएका चेलालाई मठमन्दिरको स्वामित्व सुम्पिए । तर संरक्षणको जिम्मेवारी लिएका पुजारि र महन्थले मन्दिरका जग्गा भुमिाफियासंग मिलेर बिक्री गरेपछि ती मन्दिर लोप भए ।

कतिपय मन्दिर र जग्गा सरकारी स्वामित्वमा राखेर प्रयोगमा ल्याइएको छ। तर अधिकांस मन्दिर निजि रुपमै आतिक्रमण परेका छन।तर जनकपुरका महन्थहरूमा उचित र धर्मप्रतिको आस्था नभएका व्यक्तिहरु नियुक्त भएका कारणले मठमन्दिर विनास हुनुको साथै मन्दिर लोप भएको जनकपुर सुन्दर सदनका महन्थ नवलकिसोर शरणको कथन रहेको छ। उनले जनकपुरको धार्मिक नगरि भएपनि महन्थहरु धार्मिक आस्था नभएको र उनिहरु धर्मको संरक्षण भन्दा नै विनास तर्फ बढि लागेको आरोप लगाए ।

अर्को तर्फ गुठि संस्थान जस्ता निकायहरुले समेत मठमन्दिरहरुको संरक्षण गर्नुको साटो उनिहरु समेत जग्गा कसरी बेच्ने यहि क्रियालकापमा लागेको देखिएको र कारणले समस्या आएको बताए। जनकपुरधाम उपमहानगरपालिकामा रहेको बागवनी फार्ममा विरपुर राधाकृष्ण मन्दिर तर अहिले त्यो निवास भएको छ भने जग्गा सरकारले उपभोग गरिरहेको छ।

जनकपुर अंचल अस्पतालमा भएको ठाउमा सियाबिहारी कुटि थियो त्यहीका रासबिहारी कुटि, युगलबाबा कुटि,रेवासी माईजी कुटी,रामेश्वर दास कुटि,सिताराम दास तत्मा कुटी,सिताराम दास मनियार कुटि,विमलाबिहारी कुटि लोप भईसकेका छन।  

राम जानकी पिक्चर प्यालेस रहेको ठाउमा रघुविरशरण व्यास कुटि थियो । त्यो पनि हरायो । कन्हैया कुटि,किसोरी शरण कुटि,सखि कुटी,परमहंसजीको कुटि,वशिष्ठ शरण कुटि,भटवा कुटि,लक्ष्मण शरण कुटिको नामोनिसान छैन । रामयाल शरण कुटि,भजनिया कुटी, सतानन्द आश्रम,लक्ष्मण शरण कुटि,सिताराम दास कुटी वेल्ही,रौनियार कुटि,चमार कुटि,महापात्र कुटि मुर्ति सहित हराएका छन। यी कुटिको अहिले अस्तीत्व छैन । कुटीका साथै यसको जग्गा पनि अतिक्रमण परेका छन।

अधिकांस कुटिहरुको जग्गाहरु महन्थको संरक्षणमा बेचिएका छन। संरक्षण गर्ने निकाय समेत मौन देखिएका छन। गुठि संस्थान जनकपुरका प्रमुख मनोज शर्माले आफुहरु गुठि संस्थानको अधिनस्त रहेको जग्गाको मात्रै संरक्षण गर्ने गरिएको बताए। अधिकांस मन्दिरहरुको संरक्षणको दायित्व महन्थहरुको रहेपनि उनिहरु नै अहिले मठमन्दिरहरुको विनासमा लागेका छन।

जनकपुरमा विभिन्न मेलाहरुमा श्रद्धालुहरुको घुइचो लाग्ने गरिएको थियो । तर अहिले श्रद्धालुहरु अव तयो संख्यामा जनकपुर आउन छाडेका छन अतिक्रमणकारीले मन्दिरको गजुरसंगै भगवान पनि बेचेको स्थानिय संचारकर्मी अवधेस कामतको दावि रहेको छ।
धार्मिक नगरि जनकपुरमा अहिले मठमन्दिरको विनास रोकिएभने जनकपुरको एतिहास एकादेशको कथन जस्तो हुने छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव