Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हाले


लोक सम्वाददाता
जनकपुरधाम, साउन १६ गते ।
नेपालमै पहिलो पटक संवैधानिक अधिकारलाई हनन गरेको भन्दै प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध सर्वोच्चमा मुद्दा हालेका छन् । यसअघि देशका ७ वटै प्रदेश मध्ये कुनैपनि प्रदेशले संघ सरकार विरुद्ध मुद्दा हालेको छैन ।
प्रदेशा २ मा रहेको सागरनाथ वन विकास परियोजना संघीय सरकारले खारेज गरी टीसीएन कम्पनीसँग गाभेर वन निगम अन्तर्गत राखेको विरोधमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीवार संघ सरकार विरुद्ध मुद्दा हालेका छन् ।
प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका तर्फबाट सो मन्त्रालयका कर्मचारी सहायक भु संरक्षण अधिकृत बेचन महतोले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबार काठमाडौलाई विपक्षी बनाई मुद्दामा उत्प्रेषण, निषेधाज्ञा परमादेशको मांग सहित मुद्दा हालेका छन् । सो मुद्दामा प्रदेशका मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले बहस गर्ने भएको छ ।

प्रदेशको आर्थिक श्रोतको प्रमुख आधार मध्ये करीब १८ हजार हेक्टरमा रहेको सो वन विकास परियोजनालाई सखाप पार्ने उद्देश्यले काठ विक्री वितरण गर्ने कम्पनी टीसीएन गाभेर प्रदेशलाई कमजोर बनाउने खोजिएको मन्त्रालयको आरोप रहेको छ ।
लोकपुकार सँग कुरा गर्दै उद्योग, पर्यटन, वन तथा पर्यटन मन्त्री रामनरेश रायले भने सागरनाथ वन विकास परियोजना प्रदेशकै धरोहर हो सो वन क्षेत्रमा अर्बौ रुपैया बराबरको रुख विरुवा लागेको छ । प्रदेशका धरोहरलाई समाप्त पार्न संघीय सरकारले संवैधानिक अधिकारलाई मिचेर परियोजना खारेज गरी निजी कम्पनीसँग गाभेको आरोप लगाए ।
उनले भने संविधानको अनुसुची ६ को क्रम संख्या १९ मा प्रदेश भित्रका रहेका सम्पूर्ण राष्ट्रिय धरोह, श्रोत साधन र सम्पति सम्बन्धित प्रदेशको मातहतमा प्रष्ट व्यवस्था भएपनि संघीय सरकारले एकलौटी शासन गर्न खोजेको संवैधानिक अधिकारमा टेकेर सर्वोच्चमा मुद्दा हालेका हौं ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले सो सागरनाथ वन परियोजनामा अतिक्रमण जग्गा खाली गराउन र नयाँ रुख विरुवा रोप्न एक करोड रुपैयाको काम समेत गरेको दाबी गर्दै त्यसमा पनि संघीय सरकारले रोक लगाएको थियो, त्यसमा नअल्झेर हामी आफ्नो काम गरयौ, सोही झोकमा संघीय सरकारले परियोजना नै खारेज गरिदिएको मन्त्री रायले भने ।
परियोजनाका करीब २ हजार देखि २६ सय हेक्टर जग्गा सुकुम्बासीको नाममा संघीय सरकारको रणनीतिक तहत अतिक्रमण भइसकेको छ र ती अतिक्रमणकारीहरु नै काठ तस्कारीमा संलग्न रहेकोले अतिक्रमण हटाउनमा प्रदेश सरकार जुटेकै बेला परियोजना खारेज गरेर प्रदेश कमजोर बनाउन नयाँ चाल चालेको आरोप समेत उनले लगाए ।

सो मुद्दा बारे भोली शुक्रवारका लागि पेशी तोकिएको छ । सोही दिनदेखि बहस शुरु हुने बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव