Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सोहनी सोमेश्वरनाथ महादेव मन्दिरमा जलअर्पण गर्नेहरुको भीड बढदै


लोक सम्वाददाता
जनकपुरधाम, साउन १३ गते ।
प्रत्येक वर्ष झै यस वर्षपनि साउने सोमवारीमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नं. १ सोहनी स्थित सोमेश्वरनाथ महादेव मन्दिरमा भगवान भोलेनाथलाई जल अर्पण एवं पुजापाठ गर्न हजारौको संख्यामा श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गरेको छ ।
ग्रामीण क्षेत्रमा सो मन्दिर भएपनि निकै कम समयमा प्रख्यात भएको कारण प्रत्येक वर्ष सोमेश्वरनाथ महादेवलाई जल अर्पण एवं पुजापाठ गर्नेहरुको भीड बढदै गएको छ । मन्दिरमा साउने सोमवारीका साथ साथ आस्था एवं विश्वास जोडिएका व्यक्तिहरु अन्य दिनपनि सो मन्दिरमा आउने गरेको छ । भगवान महादेवप्रति आस्था राख्ने श्रद्धालुहरुको जलअर्पण एवं पुजापाठ गर्न मन्दिर प्रांगणमा दिनभरि लाईन देखिएको कुरा समाजवादी पार्टीका नेता स्थानीय हरिनारायण यादवले बताएका छन् ।
स्थानीयको सहयोगमा निर्मित सो मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरि र महाशिवरात्रीमा ठूलो मेला लाग्ने गरेको छ भने साउनभरि प्रत्येक सोमवार शिवपुराण वाचन, भोलेबाबाको नचारी, भजन आरती र भगवान शिवको महिमा बारे प्रवचन वाचन हुंदै आएको छ । आज बाबा श्री अंगदजी महाराजद्वारा प्रवचन वाचन गरिएको छ । सोमेश्वरनाथ महादेव मन्दिरमा जलअर्पण, पुजापाठ र दर्शन गरे मनोवाञ्छित फल पुरा हुने जनविश्वास रहेको छ ।


विसविटी आज सोमवार कमलाको उतराहिनीबाट सयौको संख्यामा बाजागाजाका साथ कवारियाहरु जल भरेर सो सोमेश्वर महादेवमा जलअर्पण गरेका छन् । पछिल्लो सोमवार विसविटीबाट जल भरेर सोमेश्वरनाथ महादेवलाई जल अर्पण गरिएको कुरा मन्दिर स्थापनामा समेत अहम भूमिका निर्वाह गरेका नेता यादवले बताए । अघिल्लो सोमवार अत्यधिक संख्यामा कवरियाहरुले बाजागाजाका साथ जल भरी ल्याई अर्पण गर्ने बताइएको छ ।
अहिले सो मन्दिरको रेखदेख र भगवानको पुजापाठ सोमेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भोला यादवले गर्दै आएको छ । मन्दिर पुर्ण निर्माण नभएपनि सो क्षेत्रलाई निकै नै रमणीय बनाइएको छ । मन्दिरको छेउमै पवित्र सरोवर छन भने चारैतिर फुलको बगैचा र विभिन्न रुखहरु लगाइएको छ । मन्दिरमा दैनिक पुजा आरती बिहान र बेलुका गाउँलेहरुको उपस्थितिमा हुन्छ । तर महाशिवरात्री र साउने सोमवारीमा भारत नेपालका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरु आउने गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव