Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

५३ वर्षपछि जनकपुरधाममा हवाई इन्धन रिफ्युलिंग, आर्थिक विकस कसरी (विस्तारमा)


लोक सम्वाददाता
जनकपुरधाम, साउन १० गते ।
जनकपुरधाम विमानस्थलमा पनि हवाई इन्धन रिफ्युलिंग स्टेशनको औपचारिक शुभारम्भ भएको छ ।
शुक्रवार एक कार्यक्रमका बीच स्टेशन कार्यालयको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले बुद्ध एअरको विमानमा ईन्धन हालेर शुभारम्भ गरेको छ ।
रिफ्युलिंग स्टेशनको उदघाटन गर्दै मन्त्री यादवले सबैको सहयोगमा जनकपुरधाममा रिफ्यलिंग स्टेशनको शुभारम्भ भएको बताए । उनले भने यसले विमान कम्पनीलाई फाइदा मात्रै नभई जनकपुरधामको आर्थिक विकासमा समेत टेवा पुग्ने छ । उनले विकासका लागि आवश्यक पूर्वाधारहरु मध्ये यो रिफ्युलिंग स्टेशन पनि एक पूर्वाधार रहेको बताए ।
दुई वर्षभित्रै स्टोर टयांक स्थापना हुने
तत्कालका लागि अस्थायी टयांकरमै ईन्धन स्टक राखिने सो स्टेशनको स्टोरका लागि आवश्यक पुर्वाधार निर्माण हुन कम्तिमा दुई वर्ष लाग्ने जनाइएको छ ।
हाल सो रिफुयुलिंगमा स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुरधाम विमानस्थलका स्टेशन ईन्चार्ज सरोज कुमार यादवले जानकारी दिए । उनले तत्काल ४१ केएल दैनिक हवाई ईन्धन अस्थायी रुपमा टयांकरमै स्टक राखिने उनले बताए ।
स्थायी स्टोर स्थापनाका लागि नागरिक उडड्यन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ । १ सय ४० केएल क्षमताको डिपो दुई वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले बताए ।
रिफ्युलिंग स्टेशन स्थापनाहवाई इन्धन जनकपुरधाम विमान स्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीहरुलाई समेत समस्या हुँदै आई रहेको थियो । यसअघि काठमाडौ, विराटनगर र भैरहवाबाट जनकपुरधामबाट उडान हुने विमानहरुले इन्धन ल्याउने गरेको थियो ।

रिफ्युलिंग स्टेशन स्थापनाबाट यी फाइदा
रिफ्युलिंग स्टेशन जनकपुरधाम विमान स्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाइदा हुनेछ । यसले विमानहरुले कमै इन्धनका साथ जनकपुरधाम विमानस्थलमा आए बढीभन्दा बढी यात्रुका साथै बढी लगेज समेत उठाएर लग्न सक्ने नागरिक उडड्यन प्राधिकरणका प्रमुख मोहन ठाकुरले बताए ।
रिफ्युलिंग स्टेशनका कारण अल्टरनेटिभ लैण्डिंगका लागि काठमाडौँ पछि जनकपुरधाम विमान स्थल प्राथमिकतामा पर्ने उनको भनाई छ । काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुरधाम विमान स्थलकै रहेकाले लैण्डिंग तथा टैक अफ चार्ज सहितका आम्दानी हुने समेत उनले बताए ।
यस्तै रात्रिकालिन लैण्डिंग गर्नुपर्ने अवस्थामा समेत जनकपुरधाम विमानस्थलनै प्राथमिकतामा पर्ने ठाकुरले बताए । उनले यहाँ विमानहरु रात्रिकालिन पार्क गर्दा यहाँका होटेल व्यवसायहरुले समेत फाइदा उठाउन सक्नेछ ।

भाडा दर पनि कम हुने
रिफ्युलिंग स्टेशन स्थापनाले यहीं नै इन्धन उपलब्ध भएको कारण समय र पैसा दुवैको बचत हुने भएकोले विमान कम्पनीले भाडा दर समेत कम गर्ने बुद्ध एअर जनकपुरका इन्चार्ज विजय सिंहले बताए ।
उनले भने रिफ्यलिंग स्थापनाको कुरा चलेदेखि नै बुद्ध एअर विमान कम्पनीले भाडा दर कम गरिसकेको छ, ४ हजार ३ सय, ३ हजार ८ र ३ हजार ४ सय भाडा रहेकोमा अब तीन हजार ४, तीन हजार २ सय, दुई हजार ८ र दुई हजार ५ सय भाडा दर कायम गरेकोछ । साथै उनले ग्राहकको चाप देखेर दुई हजारसम्म भाडा हुन सक्ने समेत जानकारी दिए ।
आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको अध्यक्षतामा सो उद्घाटन समारोह कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, प्रदेश सांसद किशोरी साह, आयल निगमका प्रवक्ता विरेन्द्र गोइत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायत नेकपा केन्द्रिय तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।

    नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

    यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

    लोकपुकार

    लोकपुकार

    हरेक खबरमा नजर || Lokpukar

    Related Posts

    वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
    Blast News

    वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

    अदालतअगाडि नै आत्मदाहको प्रयास
    Blast News

    अदालतअगाडि नै आत्मदाहको प्रयास

    प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
    Blast News

    प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

    पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
    Blast News

    पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

    चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
    Blast News

    चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
    Blast News

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

    ताजा खबर

    वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

    वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

    अदालतअगाडि नै आत्मदाहको प्रयास

    अदालतअगाडि नै आत्मदाहको प्रयास

    प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

    प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

    पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

    पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

    चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

    चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

    रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

    नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

    सम्पर्क

    शिवांसु मिडिया प्रा.लि.

     जनकपुरधाम, प्रदेश-२ (नेपाल)

     [email protected]

     +977-9854025801

     सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

    हाम्रो बारेमा

    प्रकाशक : एसके कर्ण

    निर्देशक : अन्जली चौधरी

    सम्पादक : नरेन्द्र कर्ण

    विज्ञापनका लागि सम्पर्क नं.:

    9802025801, 9844036278

    सोसियल मिडिया

    Facebook Twitter Youtube Instagram
    • Privacy Policy

    ©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

    No Result
    View All Result
    • होम
    • खबर
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विदेश
    • समाज
      • पालिका
      • अर्थ
      • अपराध
      • शिक्षा
      • स्वास्थ्य
    • राजनीति
    • विशेष
      • मैथिली खबर
      • हिन्दी खबर
    • खोज
    • मनोरञ्जन
      • सिनेमा
      • खेलकुद
      • कला
      • साहित्य
    • अन्य
      • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
      • अनौठो
      • प्रविधि
      • ग्यालेरी
      • प्रभाव