Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एक हप्तापछि संघीय सरकारले बाढी क्षेत्रको गरे अनुगमन


लोक सम्वाददाता
जनकपुरधाम, साउन १ गते ।
तराई मधेशका प्रमुख केन्द्र प्रदेश २ मा बाढी आएको एक हप्तापछि संघीय सरकारका मन्त्रिपरिषदका टोली बाढीको अनुगमन र अवस्था बुझ्न बाढी प्रभावित क्षेत्रमा आएका छन् ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जा तथा सिचाई मन्त्री वर्षमान पुन भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर महासेठ सहितका टोलीले प्रदेशका ८ वटै जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमन पश्चात वर्तमान अवस्था बारे प्रदेश सरकारसँग जानकारी लिएका छन् ।
प्रदेशका राजधानी जनकपुरधाम विमान स्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै स्वास्थ्य मन्त्री स्वास्थ्य मन्त्री उपेन्द्र यादवले चुरे संरक्षणको आभावका कारण प्रत्येक वर्ष प्रदेश २ सहित तराई मधेशमा बाढी आइरहेको बताए ।
उनले चूरे संरक्षण नभएसम्म यस्तै त्राहिमामको अवस्था विद्यमान रहने बताउंदै सबभन्दा पहिले चूरेलाई जोगाउनु सरकारको प्रमुख काम रहेको भने । चूरेमा बस्ति बसाउनु तथा सडक निर्माणमा पूर्ण प्रतिबन्ध गर्नु नै बाढीको स्थायी समाधान रहेको चर्चा समेत गरे ।
सो टोलीमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश २ का प्रमुख सचिव दिपक सुवेदीसंग बाढीको प्रादेशिक अवस्था बुझदै बाढीबाट भएको क्षतिको यकिन बिवरण पछि सरकारले राहत तथा पुनःस्थापनामा सहयोग गर्न निर्देशन दिए ।
मन्त्री बादलले चूरे बिनाशका कारण तराई मरुभुमि हुने अवस्थामा पुगेको बताउंदै तराई मधेशको समस्यालाई नीतिगत रुपमा सुधारका लागि सरकारले विपद् प्राधिकरणको थाल्नी गरिसकेको जानकारी दिए ।
राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै भने राहतमा सरकारले राजनीति गरेको आरोप लगाए । उनले सरकारलाई पटक पटक तराई मधेशको बास्तविक बाढी पिडितलाई ख वर्ग र अवास्तविकलाई क वर्गको राहत वितरण गरेको आरोप समेत लगाए ।
त्यस्तै उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले प्रदेश सरकारको बाढी बिफ्रिङ्गपछि बाढीले कमला, बकैया, बागमति सहितका नदीमा भएको क्षतिलाई यकिन गरेर तत्काल ममर्तमा रकम अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रोत साधनको आभावमा बाढी अति प्रभावित क्षेत्रमा अनुगमन गर्न नसकिएको जानकारी गराउंदै संघीय सरकारसंग निरिक्षणका लागि हेलिकप्टर उपलब्ध गराउन मांग गरे ।
ती टोलीले बाढी प्रभावित प्रदेश २ को रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा लगायतको अनुगमन गरेका छन् । उनीहरुसंग आएका संसदको विकास समितिका सभापति कल्याणी खड्का, नेकपा नेता तथा संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी लगायतको टोली बाढीले पुर्याएको क्षति र राहत तथा उद्धार कार्यको अवलोकन गरेका छन् । ्

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव