Sunday, August 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दलितको पीडा ः जनता आवासले बनायो घरबार विहिन


लोक सम्वाददाता
जनकपुरधाम, असार ३१ गते ।
दलित तथा विपन्नलाई सुविधा सम्पन्नलाई आवास दिने सरकारको जनता आवास योजनाले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दर्जनौ दलितलाई आवास बिहिन बनाइ दिएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहिया स्थित वर्षौदेखि फुसको घर निर्माण गरी बस्दै आएको थियो, तर सरकारले ल्याएको जनता आवास कार्यक्रमले उनलाई आवास दिने आश मेटियामेट गरी आवास बिहिन नै अहिले बनाई दिएको छ ।
गत हप्तादेखि निरन्तर रुपमा भइरहेको वर्षाले आएको बाढीको समयमा आवास बिहिन भएका बसहियाका दलितहरु अहिले अलपत्र भई बिचल्लीमा परेका छन् । असारे विकास निर्माणका कारण सुविधायुक्त घर कहिले बन्छ ठेकान छैन तर अहिले उनीहरु हिलोमा त्रिपाल राखेर दिन कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
तिनीहरुलाई अहिले न शौचलाय, न त बास बस्ने घर, न त खानेकुरा केही छैन । गएको बुधबारदेखिको अविरल वर्षाका कारण आफूहरु निकै सकसमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ की २५ वर्षिय पञ्चा देवी दासले बताइन् ।
उनले भनिन् पहिला फुसको घर भएपनि आराम चैनको जिन्दगी बिताइरहेको थिए तर सुविधा सम्पन्न घर बनाई दिने जनता आवासको आशले आफूहरुलाई अहिले बाढीको समयमा घरबार बिहीन बनाई सडकमा ल्याई दिएको छ । हामी अब न त घर को न घाट कै रहन पाए, घर बन्छ कहिले कहिले तर पिडा भोगिरहेको अहिले, कसैले हेर्नपनि आएको छैन, हामी कुन अवस्थामा छौ ।
पछिलो समय उपमहानगरपालिकामा गाभिएको वडा २४ बसाहिया टोलका ५ सय बढी मुसहर समुदाय गूठीको जग्गामा ८ वर्षदेखि बस्दै आएका छन् । वर्षाले गर्भवती, बालबालिका र वृद्धवृद्धा थप प्रभावित बनेका छन् ।
जनता आवासदारा दलितका लागि निर्माण भइरहेको घरको जग्गा समेत विवादित रहेको छ, सो जग्गामा स्थानीय नरसिंह मन्दिर अन्तर्गत आफ्ना रहेको भन्दै गुठी संस्थानले दाबी गर्दै आएको कारण घर निर्माण हुन्छ कि हुदैन भन्ने चिन्ता समेतले उनीहरुलाई सताएको छ ।

सो जग्गामा बसोबास गर्दै आएका दलित समुदायका ९० जना मुसहर जातिका परिवारका लागि जनता आवास कार्यक्रम मार्फत घर निर्माण प्रदेश २ सरकारले गर्न लागेको हो ।
सरकारले ल्याएको जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत होस् भन्ने उद्देश्यले एक महिना अगाडी आवास निर्माण कार्य शुरु गरेको थियो । गत असार ५ गते प्रदेश दुई सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जनता आवास कार्यक्रमको शिलान्यास गरेका थिए । तर वर्षा शुरु हुनुभन्दा अगावै आवास निर्माण सम्पन्न हुन नसक्दा विपन्न वर्ग अहिले अलपत्र भई विचल्लीमा परेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे
Blast News

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या
Blast News

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक
Blast News

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन
Blast News

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा
Blast News

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

ताजा खबर

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

शनिवार बिहान १० बजेसम्म कफर्यु खुकुलाे

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

हनुमान मन्दिरमा एक व्यक्तिकाे हत्या

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

प्रदेश सबल भएमात्रै संघीयताकाे सफल कार्यान्वयन

पत्रिका टेण्डर  छाप्न नपाउने  संशाेधनविरूद्ध मुद्दा

पत्रिका टेण्डर छाप्न नपाउने संशाेधनविरूद्ध मुद्दा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव