Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा साधुको भेष बाल यौन दुव्र्यवहारकर्मी, आरोपित फरार

लोक सम्वाददाता
जनकपुरधाम, असार २२ गते ।
धार्मिक नगर जनकपुरधाम स्थित एक मन्दिरका पुजारीले वर्षौदेखि बाल यौन दुव्र्यवहार गर्दै आएको खुलासा भएको छ ।
जनकपुरधाम स्थित साधु सन्तहरुको रामानन्दीय सम्प्रदायका अगुवा र विभिन्न संघ संघ संस्थाका प्रतिनिधिहरुले साधुको भेषमा जनकपुरस्थित तुलसी स्मारकका पुजारी शिवशंकर दास रामायणी बाल दुव्र्यवहार गर्ने आरोपित रहेको भन्दै कारवाहीको मांग गरेका छन् ।
आइतवार ती साधुसन्तहरुको टोली जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेशन गई आरोपित ती पुजारीमािथ कारवाहीका मांग गरेका छन् । डेलिगेशन टोलीलाई प्रहरी उपरिक्षक शेखर खनालले जाहेरी दिन सुझाव दिदै आरोपितलाई नछाडने प्रतिबद्धता जनाएका छन् ।
तुलसी स्मारक कुटीका पुजारी शिवशंकर दासले लामो समयदेखि ट्यूसन पढाउने बहानामा छात्राहरुसँग यौनदुराचार गर्दै आएकोले कारवाहीको माँग गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।
गलत कृयाकलापले धर्म र समाजमा विकृति बढेका भन्दै साधुसन्तको टोलीले तत्काल यस समस्याको समाधानका लागि तुलसी स्मारकबाट पदच्यूत गरी हटाउन र कारवाही गर्नका लागि पनि माग समेत गरेका थिए । पुजारी दासमाथि हालसम्म ६ जना भन्दा बढी बालिकासंग यौनदुष्कर्म गरेको आरोप छ । जसमध्ये एक जना पीडित परिवारले मात्रै साधु सन्तको सहयोगमा कारवाहीका लागि जिप्रका पुगेका थिए ।
भारत बिहारको सुपौल जिल्ला निवासी पुजारी शिवशंकर घटना सार्वजनिक भए लगतै फरार रहेको बुझिएको छ । तुलसी स्मारकमा रहेको तत्कालिन रामानन्दीय वैष्णव संघका अध्यक्ष तथा रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णवले आफ्नो निकटका व्यक्ति रहेका शिवशंकरलाई पुजारीको रुपमा नियुक्त गरेका थिए ।
यता विभिन्न मुद्दामा अपराधि सावित भइसकेका रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णव जालसाजी तथा ठगी मुद्दा तथा ज्यान कर्तव्य मुद्दामा १२ वर्षको लागि जेल सजाय फैसला पूर्व नै भारततर्फ फरार छन् । महन्त वैकुण्ठ दास वैष्णवका शिष्य समेत रहेका शिवशंकर दासले गुरु वैकुण्ठ दासको काम गर्दै आएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव