Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गाडी खरीदको नाममा जउनपाद्वारा करोडौ रुपैया भ्रष्टाचार


लोक सम्वाददाता
जनकपुरधाम, असार २२ गते ।
भ्रष्टाचारको थलो बनेको जनकपुरधाम उपमहानगरपालिकाले कार्यालय र सफाईको गाडी खरीद तथा मरम्मत सम्भारको नाममा करोडौ रुपैया भ्रष्टाचार गरेको छ ।
गएको असार १३ गते सम्पन्न नगर सभामा प्रस्तुत गरिएको आय व्यय विवरण अनुसार सवारी साधन खरीदमा मात्रै ६ करोड ६९ लाख २९ हजार ३ स ३७ रुपैया र सफाईतर्फ सवारीको मरम्मत सम्भार मेशनरी खरीदमा ४९ लाख ८२ हजार ७ सय २५ रुपैया खर्चेको छ ।
सवारी खरीद मध्ये ३ करोड १९ लाख, २९ हजार, ३ सय ३७ रुपैया खर्चेको हिसाब देखाइएको छ । तर साढे ३ करोड पुससम्म अनुमानित व्ययमा देखाइएको छ । तर बिल भर्पाई मिलान गर्न ढिलाई र विवाद उत्पन्न हुन सक्ने डरले उपमहानगरपालिकाले जेठ मसान्तसम्मको खर्चमा नदेखाएको श्रोतको दाबी छ ।
शहरमा पूर्वाधार विकास निर्माण गर्नका लागि आउने पूँजीगत बजेटबाट सवारीसाधन खरिदमा खर्च गरिएको देखाइएको तर पछि विवाद हुँदा त्यसलाई नगरसभा गर्ने बेलामा प्रशासनिक खर्चमा समावेश गरेको छ ।
श्रोत अनुसार उपमहानगरपालिकाका लेखापाल शाखामा टिपर, टयाक्टर र कन्टेनर मैजिक सवारी खरिद गरिएकामध्ये सफाईतर्फ ४ वटा टिप्परको ८८ लाख रुपैयाँ, ४ वटा ट्रयाक्टरको ५० लाख रुपैयाँको बिल भर्पाइ छ तर कन्टेनरको बिल आएको छैन ।
त्यसैगरी प्रकासकीय अधिकृत चढ्ने गाडी र वडा अध्यक्ष चढने मोटरसाइकल खरीदको बिल भपाई मात्रै छ । जसमध्ये प्रशासकीय अधिकृत चढने गाडीको ३६ लाख ३९ हजार रुपैयाँ रहेको जनाइएको छ भने २५ जना वडाध्यक्षका लागि प्रतिमोटरसाइकल २ लाख ७४ हजार ७ सय रुपैयाँका दरले खरिद गरेर भुक्तानी गरिएको बिल भर्पाई रहेको बुझिएको छ ।
उपमहानगरको जिन्सी शाखाका प्रमुख गणेश यादवका अनुसार २५ जना वडाध्यक्षको लागि मोटरसाइकल खरिद गरिएको भएपनि वडा नम्बर १० का वडाध्यक्ष मिथिलेशलाल कर्णले मोटरसाइकल लिएका छैनन् ।
सवारीसाधन हुँदाहुदै पनि उपमहानगरले सवारीसाधन भाडामा समेत लिएर लाखौं रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षको चैत्र महिनासम्म चालू खर्च अन्तर्गत सवारी भाडामा मात्रै १ लाख ७८ हजार रुपैयाँ खर्च गरिएको छ ।
बोर्ड प्रतिनिधिहरुका अनुसार आफुहरुले पटक पटक नगरपालिकाको आय व्यय माग्दा समेत नदिने गरिएको छ यसको प्रमुख कारण नै अनियमितालाई जनाइएको छ । विभिन्न योजनाहरुमा अनियमितता भईरहेको विरोधमा नेपाली काग्रेससंग आवद्ध बोर्ड सदस्यहरुले विरोध जनाउंदै आएका छन । उनिहरुले नगरपरिषदमा आय व्ययको पुर्ण विववरण सार्वजनिक नगरेको कारणले गर्दा विरोध जनाउदै आएको वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले बताएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव