Thursday, August 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समयमा जलेश्वर जनकपुर सडक निर्माण हुन नसक्ने समितिको ठहर

लोक सम्वाददाता
जनकपुरधाम, असार १९ गते ।
जनकपुर जलेश्वर सडक र जलेश्वर नगरपालिका भित्रका सडक ठेकेदारको लापरवाहीको कारण समयमा निर्माण हुन नसक्ने ठहर सहितको प्रतिवेदन अनुगमन समितिले बुझाएको छ ।
समयमै र गुणस्तर सडक निर्माणको मांग गर्दै स्थानीयले पटक पटक मांग गर्दै आएको बेला संघीय सरकारले सांसद इन्दु शर्माको संयोजकत्वमा ४ सदस्यीय एक समिति गठन गरेको थियो । सो समितिले अनुगमनपछि आफ्नो प्रतिवेदन विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई बुझाएको छ ।

अनुगमन समितिले नेपाल भारत सीमालाई जोड्ने निर्माणाधीन जनकपुर–भीठामोड सडक खण्डको निर्माण कार्य तीन वर्षमा सक्नु पर्नेमा समयावधि सकिन मात्र चार महिना बाँकी रहदासम्म कार्य प्रगति शून्य देखिएको ठहर गरेको छ । प्रतिवेदनमा सडकको पहिलो स्टेप अर्थात जग नै कमजोर, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको पाइएको उल्लेख गरिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रहरी–प्रशासनको साँठगाँठले सडक कमजोर र मापदण्डविपरीत निर्माण भइरहेको आरोप लाग्दै आएको बेला अनुगमन समितिले आफ्नो कार्य थालेको थियो ।

जनकपुर भीठमोड सम्मको कूल १८ किलोमीटरको सो सडकखण्डको निर्माणको जिम्मा ३ वर्षमा कार्य सम्पन्न गर्ने गरी ९३ करोडमा प्रतिभा वाई पी जेभी ललितपुर र आशिष पप्पु–रोशन जेभी जनकपुरले प्याकेजमा ठेक्का लिएका हुन् । सम्झौताको म्याद सकिन मात्र ४ महिना बांकी रहेको अवस्थामा प्रतिभाले ५८.२२ र आशिषले ४८.४४ प्रतिशत काम सम्पन्न गरेको प्रगति प्रतिवेदनमा देखाएको छ ।
सडकमा टनका टन भारी लिएर १८ चक्के मालवाहक सवारीसाधन गुडने सडकमा सामान्य आटोसिल कालोपत्रे गरिँदै छ जबकि उच्च श्रेणीको डीबीएसटी कालोपत्रे गर्ने ठेक्केदारसँग सम्झौता रहेको समिति सदस्य मिनाक्षी झाले बताएकी छिन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव