Thursday, March 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मूलाबारी भिमान माविको जग्गा आफ्नो रहेको लामाको दाबी


लोक सम्वाददाता
जनकपुरधाम, असार १८ गते ।
धनुषाको धनुषाधाम ९ धारापानी मूलाबारीमा अवस्थित माध्यमिक विद्यालयको विवादित जग्गा आफ्नो रहेको पशुपति लामाले दाबी गरेकी छिन ।
बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी लामाले मेरो हजुर बुवा (नाना) ले दान दिएको जग्गामा अवस्थित विद्यालयको जग्गामा कुनै दाबी छैन, तर खेल मैदान र सहितका केही संरचना तयार गरेको विभिन्न किताको ७ कट्ठा ९ जग्गामा मात्रै हाम्रो दाबी रहेको भनिन् ।
पत्रकार सम्मेलनमा उनले सप्रमाण प्रस्तुत गर्दै भनिन मेरो हजुर बुवा कर्णवीर स्यागवोले मेरी आमा श्यामकुमारी देवी लामालाई अंश दिएको थियो । सोही जग्गा मध्ये एक कट्ठा १६ धुर जग्गा मेरी आमा श्यामले मेरो नाममा रजिष्टर गरेको दाबी गरिन ।
सो जग्गा मध्येका हालको किता नं. ५८८ को ३ धुर, ५८९ को २ धुर ५९० को २ धुर र ५९२ को ७ कट्ठा २ धुर गरी कुल ७ कट्ठा ९ धुर जग्गा मेरो नाममा रजिष्टेशन तर विद्यालयले उक्त जग्गामा पर्खाल लगाएर खेल मैदान सहित केही संरचना तयार गरेर साबिकको किता नं. ६० सँग साँधेर आफ्नो रहेको भनी विवाद गर्दै आएको लामाले आरोप लगाईन ।
साथै उनले विद्यालयले २०३३ सालमा कर्णबहादुर स्यागबोबाट किता नं. ६० को जग्गा दान पाएको दाबी गर्दै आएको छ तर वास्तवमा दानको भरपाई गर्ने कर्णबहादुर मेरो हजुर बुवा नभई कर्णवीर रहेकोले सो जग्गा पनि विद्यालयको नाममा अवैधानिक तरिकाले गएको दाबी समेत गरिन ।
उनले भनिन तर पनि हामीले समाजको बालबालिकाका अध्ययन अध्यापनको लागि समाजिक कार्य भइरहेकोले हामीले त्यसमा कुनै हस्तक्षेप गरेको छैन । तर विद्यालय व्यवस्थापकले केहीको उक्साहटमा निजी व्यक्ति मेरो नाममा रहेको जग्गा कब्जा गर्न खोजेको हो ।

गएको शनिवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालय बन्द रहेको बेला स्थानीय पशुपति कुमारी लामाले पुलिस प्रशासनको आडमा बिद्यालयको पर्खाल भत्काएर जबर्जस्ती नापी गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
कैयौं वर्ष अघि दानको रुपमा प्रदान गरिएको करिब ६ कठ्ठा जग्गामा पुनः दाबी गर्दै लामाले खोस्न खोजेको भन्दै विद्यार्थी सहित स्थानीयहरु समेत विरोधमा उत्रेका थिए ।
पछिल्लो समय उक्त जग्गाको मुल्य बढे पछि मिति २०५६ साल ८ महिना १४ गते पुर्नाबेदन अदालतमा मुद्दा पनि हालिएको थियो । उक्त मुद्दा विद्यालयले जितेपनि जग्गा धनीले मिति २०६९ साल असोज २ गते सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । तर सर्बोच्च अदालतले पनि म.वि.मुलाबारी भिमान धारापानीकै पक्षमा फैसला सुनाएको दाबी विद्यालय पक्षको रहेको छ ।
यता, विद्यालय व्यवस्थापन समितिले समेत उक्त जग्गा गत वि.सं. २०३३ सालमा नै अहिले जग्गा दाबी गर्ने लामाकी हजुरवुवा (नाना) करण बहादुर साँगबोले भपाई गरेको प्रमाण पेश गर्दै दानमा दिएका जग्गा कसरी फिर्ता गर्न सकिने भनी विद्यालयकै सम्पति रहेको दाबी गर्दै आएका छ्न । भर्पाइमा दुई जना छेदोरजे लामा र विष बहादुर कार्कीको साक्षी समेतमा दान पत्र बनाइएको देखिएको छ ।
अहिले विद्यालय रहेको जग्गामा करोडौंको भौतिक संरचनाहरु बनिसकेको र हाल विद्यालयमा १ हजार ३ सय ४५ बिद्यार्थी अध्ययनरत रहेको छ । हजारौ बालबालिकाहरुको भविष्य ती विद्यालयसँग जोडिएको छ भने ती दान गरिएको जग्गा पुनः व्यक्तिगत नाममा गएपछि विद्यालय नै विस्थापित हुने अवस्था सिर्जना हुने स्थानीयको भनाई छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव