Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सत्ताधारी दल नै प्रदेश सरकार विरुद्ध खनिए, मुख्यमन्त्री भन्छन : गलती सच्याउने छौं

जनकपुरधाम, वैशाख ३१ गते ।
प्रदेश २ सरकारले बजेट खर्च गर्न सकेन, अनियमित रुपमा रकमान्तर गरियो र प्रतिपक्षी दललाई खुश पार्न योजनाको नाममा पैसा बांडने खेल भएको भनी प्रदेश सरकार विरुद्ध सत्तापक्षकै साझेदार खनिएका छन् ।
मंगलवार प्रदेशसभा २ को बसेको बैठकमा सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सभा सदस्य मनिष सुमनले विशेष समय बोल्दै अवरुद्ध प्रदेश सभा खोलाउन प्रदेश सरकार प्रतिपक्षी दललाई योजनाको नाममा पैसा बांडने काम गरेको भनी खनिए ।
उनले संसदीय बजेट छंदाछंदै प्रदेश सरकारबाट स्थानीय तहमा जाने बजेटमा पनि सम्बन्धित प्रदेश सभा सदस्यको अग्राधिकार दिनु र विनियोजित बजेटको योजनामा प्रतिपक्षी दलको चाहना अनुसार बाँडफाँड गरेर अवरुद्ध संसद खोलाउनु गलत हो भनी प्रतिपक्षी दल र प्रदेश सरकारसँग जवाफ मांगेका छन् ।
उनले कांग्रेस संघीय संसद जस्तै प्रदेश सभामा पनि योजना र पदीय बाँडफाँडका लागि विभिन्न बहाना बहाना बनाएर संसद अवरोध गर्दै आएको र प्रदेश सभामा पनि त्यही हवीगत अपनाएको आरोप लगाउंदै कुन आधारमा संसद खोलाइयो भन्ने जवाफ कांग्रेस सँग माँग गरेका थिए ।
प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता समेत रहेका सदस्य रामसरोज यादवले प्रदेश सभा सदस्य सुमनको प्रश्नको जवाफ दिदै भने हामीले कुन आधारमा अवरुद्ध सभा खोलाएका हौ त्यो हामी सँग होइन तपाई आफ्नै पार्टीका सरकारसँग जवाफ मांग्नुस् ।
साथै उनले जनता आवासमा गरिएको एकलौटी, विपी उद्यान जग्गा प्रदेश सरकारद्वारा गरिएको अतिक्रमण र पालिकामा जाने योजना र विनियोजित योजनामा विभेद गरिएको विरुद्ध सच्चाउने आश्वासन सहितको सहमति पश्चात हामीले प्रदेशको समृद्धिका लागि अवरुद्ध संसद खोलाएको हौ भने ।
त्यस्तै नेकपाका प्रदेश सभा सदस्य मन्जु यादव पनि प्रदेश सरकार विरुद्ध खनिदै पालिका तहमा जाने सहितका योजना र पदीय बाँडफाँडमा समानुपातिक भनेर आफूहरुलाई प्रदेश सरकारले हेपेको आरोप लगाईन ।
राजपाकै अर्का सदस्य डा. रिना यादवले प्रदेशमा बढदै गएको महिला हिंसा घटनाप्रति प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाउंदै हामी को सँग जवाफ मांग्ने, कुन निकाय जवाफदेही भनी प्रदेश सरकारसँग प्रति प्रश्न गरिन् ।
मुख्यमन्त्री राउतले सदस्यहरुबाट गरिएको आलोचनाको जवाफ दिदै प्रदेश सरकारबाट बजेटको निति तथा कार्यक्रम, जनता आवास कार्यक्रम लगायतका कुरामा गलती भएको स्वीकार गरे । उनले आगामी दिनमा यी गलती सच्याएर सबै सदस्यलाई समेटेर जाने प्रतिबद्धता जनाए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

ताजा खबर

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव