Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिडीओ सरहको प्रदेश अधिकारी राख्ने सम्बन्धी विधेयक सभामा प्रवेश पाए


जनकपुरधाम, वैशाख ३० गते ।
प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्नको प्रदेश २ सरकारले प्रमुख जिल्ला अधिकारी सरह आफ्नै प्रशासन राख्न पाउने व्यवस्था सहितको प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न विधेयक लामो समय पश्चात प्रदेश सभामा सोमवार प्रवेश पाएको छ ।
तेश्रो अधिवेशन शुरु भएदेखि नै प्रदेश सभा अवरुद्ध हुंदै आएको कारण प्रवेश पाउन सकेको थिएन । तर प्रदेश सरकार र प्रतिपक्षी दलबीचको सहमति पश्चात सोमवार आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्दै यादवद्वारा पेश गरिएको सो विधेयकले सर्वसम्मतिले स्वीकृति भएको छ ।
पाँच पटक सम्म बसेको बैठक प्रतिपक्षी दलको दलको अवरोधका कारण स्थगित हुँदै आएको थियो । तर सभा सुचारु गर्न बैठक शुरु हुन अगावै सत्ताधारी समाजवादी पार्टी र राजपा नेपाल तथा प्रमुख प्रतिपक्षी नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेससँगको ४ बुंदे सहमति भएको थियो ।
सत्ताधारी र प्रतिपक्षी दलबीच प्रदेश सरकारद्वारा स्थानीय तहमा विकास निर्माणका लागि दिइने एक करोड रुपैया बराबरको योजना सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य मार्फत संचालन हुने, जनता आवास कार्यक्रमका संचालनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यको संयोजकत्वमा समिति गठन गरिने लगायतका सहमति भएको बुझिएको छ ।
त्यसैगरी विरगंज स्थित विपी उद्यानको जग्गामा विपी उदान वा शहीद पार्क स्थानीयको चाहना अनुसार निर्माण गरिने र मधेश आन्दोलनका सहीदलाई मात्रै होइन अन्य शहीदहरुको नामावली संकलन गरेर राहत सहितका सुविधा दिने सहमति पनि भएको छ ।
निर्धारित समयभन्दा डेढ घण्टा ढिलो करीब साढे ४ बजे प्रदेश सभा बैठक संचालन भएको थियो । बैठक शुरु हुन बितिकै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रतिपक्षी दलसँग भएको सहमति बारे सभामुखलाई जानकारी गराएको थियो ।
बैठकमा सुन्य र विशेष समय दिइएको थिएन, प्रदेश सभाको अर्को बैठक वैशाख ३१ गते १ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश प्रशासन व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयकमाथि छलफल हुनेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव