Saturday, May 2, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा मृत फेला परेकी नर्स घटनामा बाहिरिएको कुरा



जनकपुरधाम, वैशाख ८ गते ।
संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा जनकपुरधाममा संचालित जानकी हेल्थ केयर एण्ड टिचिग हस्पीटलमा एक अनमी नर्स पासो लगाएको अवस्थामा मृत फेला परेकी छिन ।
आईतवार अबेर राति करीब १ बजेतिर हस्पीटलकोे पहिलो तल्ला स्थित शौचालयमा पासो लगाएको मृत अवस्थामा महोतरी जिल्ला गौशला नगरपालिका रामनगर निवासी रक्षा आले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शौचालयको बडेरीमा तन्नाले पासो लगाएकी अवस्थामा भेटिएकी रक्षाको आत्महत्या नभई हत्या भएको भनी निष्पक्ष रुपमा छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन मगर समुदाय र परिवारजनले सम्बन्धित निकायसँग मांग गरेको छ ।
हस्पीटलमा काम गर्ने आफ्नै एक महिला सहकर्मीसंग एकतर्फी प्रेमले समलिंगी सम्बन्ध राख्न खोज्दा सहकर्मीले अस्वीकार गरेपछि आत्महत्या गरेको हस्पीटलमा कार्यरत नर्सहरुले बताएकी छिन् ।

घटनापछि बाहिरिको कुरा
पासो लगाएर आत्महत्या गरिएको कुरालाई सत्य पार्न घटनाको करीब ८ घण्टापछि कुराले सबैलाई दंग पारेको छ । केहीले यसलाई हत्या घटनालाई लुकाउन अस्पताल व्यवस्थापकले नयाँ नाटक रचेको भन्न थालेका छन् ।
समलैगिंक सम्बन्ध कायम गर्न पार्टनर बनाउन नसकेपछि विछोडले आत्महत्या गरेको घटना बारे, रक्षाले समलिंगी सम्बन्ध कायम गर्न चाहेकी उनी संगै काम गर्दै आएकी सहकर्मी चन्दा (नाम परिवर्तन) संचारकर्मीहरुसंग पछिल्लो घटनाक्रम यस प्रकार बयान गरेकी छिन् ।
करीब २ वर्षअघि इन्टर्नरसिपको क्रममा रक्षा संग सम्पर्क भएको थियो । त्यसपछि हामी दुवै छटयौं, समय बित्दै जाँदा करीब एकवर्ष अघि रक्षाले मलाई फोन गरेर जानकी हेल्थकेयरमा अनमी नर्सको मांग गरिएको छ जानकारी गरायो । हामीले प्रयास गर्दा जागिर पनि पाए ।
जागिर पाउंदा अघिपनि कहिलेकाही हालचाल सोध्न रक्षाले मलाई फोन गर्ने गर्थिन । तर उनको समलिंगी व्यवहार छ भने थाहा थिएन । जागिर पाएपछि संगै रुम पार्टनर भएर बस्न थालेपछि उनको हर्कतले थाहा पाएँ उनी मलाई मन पराउछिन र समलैंगिक सम्बन्ध स्थापित गर्न चाहिन्छन् ।
उनीसँग बसाईको क्रममा सुत्ने बेलामा हात छाम्ने, अंगालो मार्ने गर्थिन, कहिलेकाहीं आफू निन्दाएको बेलामा गलत हर्कत गर्ने प्रयास गर्थिन । म आजित भएर उनलाई गाली गरेर हप्काउने गर्थे ।
घटनाको ७ दिनअघि नै म उनको रुमबाट अलग अर्कै रुममा बस्दै आएको थिए । एक्कासी घटनाको दिन दिउंसो दुई÷अढाई बजेतिर म डियूटी सकाएर सुत्न आएको बेला म घर जान्छु तिमी सँग कुरा गर्नुछ भन्न आईन, कुरा गर्न मन नचाहेपनि सम्झाएर पठाए राम्रो सँग घर जा ।
त्यसपछि के भो मलाई थाहा छैन, कामको थकाईले निन्दाएको थिए, अबेर राति एक्कासी हल्ला भो रक्षाले आत्महत्या गरिन् । मलाई अचम्भ लाग्छ, यो घटना हेरेर कसरी भो ।

शवलाई पहिलो हेर्नेको भनाई
राति करीब १२/साढे १२ तिर म शौचालय गर्न जाँदा । शौचालयको ढोका भित्रबाट लागेको थियो, बति पनि भित्र गुल थियो । भित्र कोही होला सोचेर फर्केर आए, केही क्षिणपछि पुनः गए तरपनि ढोका लागेकै थियो । म तीन÷चार पटक गए ढोका बन्द नै देखेपछि शंका लागेर प्याथलोजी स्टाफलाई हल्ला गरेर बोलाए । ती स्टाफहरुले केही क्षण ढोका ढकढकाए भित्रबाट केही संकेत नहुंदा बाहिर झ्यालबाट टर्चले हेर्दा पासो लागेको देखेको अस्पतालमै कार्यरत एक नर्सले संचारकर्मीसंग कुरा गर्दै बताईन् ।
उनले अगाडि भनिन् केही बेर त चिननै गाह्रो भो, पछि थाहा पाए भित्र त रक्षाले पासो लगाएकी छिन् । त्यसपछि राति नै प्रहरीलाई खबर गरी स्टाफहरुले बोलायो ।

घटनाको प्रकृति
सांघुरो शौचालयको माथि बडेरीमा अस्पताल बेडमा ओछयाउने सेतो तन्ना बांधेर गलामा पासो लगाइएको र घुँडा मोडिएर खुट्टा समेत तल जमिनमा छोएको । नजिकै छुरा समेत रहेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
मृतक रक्षाकी आफन्त एवं नेपाल मगर संघ प्रदेश २ का मुख्य सचिव रुद्रबजा मगरले घटनाको यी प्रकृति हेर्दा र भित्र छुरा कसरी आयो भन्ने कुराले घटना शंकास्पद छ, यसको निष्पक्ष ढंगले छानबीन भई सत्यतथ्य बाहिर आउनुपर्ने सम्बन्धित निकायसंग मांग गरेको छ ।
आईतवार बिहान घटनाको मुचुलका उठाई शव पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पतालमा पठाइएको र घटना बारे अनुसन्धान भई रहेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीेले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव