Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

विचार र सिद्धान्तमा एकमत भएर आउन राजपालाई उपाध्यक्ष यादवको आग्रह

जनकपुरधाम, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवले राजपा सँग एकीकरण गर्न फोरम नेपाल तयार रहेको बताउंदै अध्यक्ष मण्डलका सदस्यहरुले विचार र सिद्धान्तमा एकमत भएर आउन आग्रह गरेकी छिन् ।
मंगलवार जनकपुरधाम उपमहानगरपालिका नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष यादवले पछिल्लो निर्वाचनको स्मरण गर्दै भनिन् मात्र चुनावी एकीकरणले हामी प्रदेश २ मा सरकार बनाउन सफल भयौ भने दुवै पार्टी एक भएर अघि बढेमा मधेशमा कुनै शक्ति हावी हुन नसक्ने दाबी गरिन् ।
उनले रेशम चौधरीलाई रिहाई नगरिए संघर्ष गर्ने चेतावनी दिदै राजनीतिक मुद्दा फिर्ता लिने पटक पटक सहमति भएको अवस्थामा रेशम चौधरीलाई जेल हाल्नु राज्य पक्षको संकिर्ण मानसिकताको उपज रहेको बताईन ।
उनले यदि रेशम चौधरीलाई राजनीतिक मुद्दामा जेल हालिन्छ भने विगतका अन्य अन्दोलनका एमाले माओवादीका नेताहरुलाई पनि जेल हाल्नुपर्ने भनिन् । उनले रेशम चौधरीमाथि अधिकारवादी आन्दोलनको क्रममा घटनालाई आधार जेल हाल्ने गलत रहेको भन्दै आफ्नो उनको रिहाईका आफ्नो पार्टीले संघर्ष गर्ने चेतावनी दिइन ।
साथै उपाध्यक्ष यादवले देश संघीयताको कार्यान्वयनको क्रममा रहेको अवस्थामा संघीय सरकार मधेश र मधेशीप्रति विभेदकारी मानसिकताबाट ग्रसित रहेको आरोप लगाउंदै भनिन् सामान्य विमान दुर्घटना, बस दुर्घटनामा राष्ट्रिय शोक घोषणा गर्ने तर दर्जनौ व्यक्तिको ज्यान जाने गरी बारा र पर्सा जिल्लामा आएको भिषण घटनामा राष्ट्रिय शोक घोषणा नगर्नु लज्जास्पद कुरा हो ।
कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकार जति क्रुर बनेपनि प्रदेश सरकारले आफ्नो संवैधानिक अधिकार लिएर नै छाड्ने चेतावनी दिए ।
उनले संघीय सरकारले कानून बनाउन देखि विकास निर्माण लगायतका हरेक काममा अवरोध गर्दै आएको कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भइरहेको भन्दै छिट्टै नै प्रदेश सरकारले आफ्नो कानूनहरु बनाएर कार्यहरु तिव्रगतिमा सुचारु गर्ने बताए ।
नगर अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा प्रदेश सभा सदस्य रामआशिष यादव, चमेली देवी दास, फोरम नेपालका केन्द्रिय सदस्य महाजन यादव, बेचन मुखिया लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव