Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक


रेडक्रस धनुषा सभापति महतोको नियुक्ति अवैधानिक

Oplus_16908288

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी धनुषाको तदर्थ समितिको सभापति अध्यक्ष पँकज महतोको नियुक्ति अवैधानिक रहेको भन्ने आलोचना हुन थालेको छ ।

सेवामूलक संस्था रेडक्रसमा राजनीतिक दलसँग आबद्ध व्यक्ति पँकज महतोलाई विधान विपरित सभापतिमा नियुक्त गरिएपछि आलोचना समाजिक सञ्जालसहित स्थानीयस्तरमा भइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटीको विधानमा राजनीतिक दल र त्यसका भातृ संगठनमा आबद्ध व्यक्ति रेडक्रसको सदस्य वा पदाधिकारी हुन नपाउने स्पष्ट व्यवस्था रहेपनि रास्वपा कार्यकर्ता पँकज महतोलाई विधान विपरित सभापति पदमा नियुक्त गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०८२ सहित) को दफा ७२ को उपदफा ३ मा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक संगठन (भातृ संगठन समेत) को विभिन्न निकायका पदहरुमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरु नेपाल रेडक्रस सोसाइटीका कुनैपनि तहका समिति, आयोग र उपसमितिहरुमा सदस्य तथा पदधिकारीहरु रहने छैन’ व्यवस्था रहेको छ ।

विधानका ती व्यवस्थालाई मानमर्दन गर्दै नेपाल रेडक्रस सोसाइटीले सत्ताधारी दल रास्वपाको प्रभावमा परी रास्वपा कार्यकर्ता एवं सो पार्टीका केन्द्रिय कृषि विभागको सदस्य समेत रहेका महतोलाई रेडक्रसको धनुषा सभापति पदमा नियुक्त गरिएको आरोप लागि रहेको छ । रास्वपामा उनको सदस्यता नं. म्क्ब् ३ख—०००२६८९०२ रहेको छ ।

रेडक्रसका केन्द्रीय महामन्त्री ऋषिरमण खनालद्वारा जारी पत्रमा धनुषा शाखाको सभापति महतो सभापतित्वमा अन्य पदाधिकारीसहित ११ सदस्यीय कार्यसमिति गठन गरिएको जानकारी गराइएको थियो । सभापति महतो मात्र होइन एकजना महिला सदस्य बाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरु रास्वपा पार्टीसँग आबद्ध रहेको दाबी गरिदैछ ।
महतो मात्र होइन रेडक्रस सदस्यमा नियुक्त भएका राजेशकुमार ठाकुरमाथि समेत प्रश्न उठेको छ । उनी रास्वपा केन्द्रिय सदस्य एवं धनुषा क्षेत्र नम्बर ३ का सांसद मनिष झाको सचिवालय प्रतिनिधि रहेका छन् । सचिवालयमा उनी कार्यालय व्यवस्थापकको रुपमा कार्य गर्दै आएको विभिन्न प्रमाणले देखिन्छ ।

हुनत धनुषा सभापति महतोको नियुक्त बारे रेडक्रसका केन्द्रिय महामन्त्री खनालले विगतमा उनी के थियो भन्ने कुरासँग मेरो कुनै सरोकार छैन । म कहाँ उहाँले रास्वपाबाट राजीनामा गरिसकेको भन्ने कुरा आएपछि नियुक्त गरिएको हो । लिखित स्वीकृतिको पत्र रेडक्रसमा बुझाइएको हो भन्ने बारे उनले राजीनामा वा स्वीकृति पत्र त बुझाइएको छैन, उहाँले राजीनामा गरिसकेको भन्ने कुरा पार्टीबाट कुरा आएपछि नियुक्त गरेका हौं ।

सभापति महतो समेतले सामाजिक सञ्जालमा आलोचना बढन थालेपछि आफ्नो राजीनामा पत्र नै सामाजिक सञ्जालमै हालेर स्पष्टीकरण दिन खोजेका छन् । सो पत्र अनुसार उनले असार २२ गते राजीनामा दिएको देखिन्छ । तर पार्टी श्रोतको अनुसार उनको राजीनामा स्वीकृत नियुक्ति हुँदासम्म स्वीकृत भएको थिएन ।

अन्य पदाधिकारीहरुमा विमल पुर्वेलाई मन्त्री, सतिशकुमार सिंहलाई कोषाध्यक्ष, सदस्यहरुमा सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार झा, शान्ति विष्ट, नागिनादेवी मिश्र र रामकलादेवी सादा नियुक्त भएका छन् ।

रेडक्रस अन्तर्राष्ट्रिय आन्दोलनका सात आधारभूत सिद्धान्तमध्ये “निष्पक्षता” र “स्वतन्त्रता” प्रमुख मानिन्छन् । यही कारण रेडक्रसलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने व्यवस्था विधानमै गरिएको छ । तर सेवामुलक ती संस्थालाई अहिले रास्वपा नेता कार्यकर्ता भर्ती केन्द्रिय बनाइएकोमा परिवर्तनको नाममा आमजनताको मतको दुरुपयोग गरिएको भन्ने आवाजपनि स्थानीयस्तरबाट उठन थालेको छ ।

अपराधिक संलगन्ता

अपराधिक गतिविधिमा संलग्नता समेत पाइएको छ । महतो फौजदारी अभियोग अन्तर्गत रहेका चेक अनादर मुद्दामा दोषी समेत ठहर भइसकेका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका ८ बस्ने नवीककुमार महतोले जिल्ला अदालत धनुषामा चेक अनादर सम्बन्धी मुद्दामा उनी दोषी ठहर भइसकेका छन् । न्यायाधिश ईश्वर आचार्यको एकल इजलासबाट २०८१ कात्तिक २५ गते उनलाई दोषी ठहर गरिएको हो ।

चेक दिएर साप्टी लिएको १४ लाख रुपैया फिर्ता नगर्दा नवीनले उनीविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । अदालतले साप्टी लिएको १४ लाख रुपैया १० प्रतिशत ब्याज समेत जोडेर फिर्ता गर्ने र १ हजार ५ सय रुपैया जरिवानाको फैसला गरेको थियो ।

महतोको अन्य अपराधिक क्रियाकलापमा पनि नाम आइरहेको र विभिन्न मुद्दा खेपिरहेको अवस्थामा कसैलाई रेडक्रस पदाधिकारी नियुक्त गर्न सकिन्छ भन्ने विषयमा महामन्त्री ऋषिरमण खनालले विधान त्यसको कुनै स्पष्ट नरहेको भनी कुरा गर्न चाहेनन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ श्रावण १३, बुधबार १६:५०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ श्रावण १३, बुधबार १६:५०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ श्रावण १३, बुधबार १६:५०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण १३, बुधबार १६:५०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण १३, बुधबार १६:५०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार १६:५०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव