Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाम । अन्तर्राष्ट्रिय स्तरमा परिचित इन्डोनेसियाली आइसक्रिम तथा आईस प्रोडक्ट ब्रान्ड आईचाले नेपालमा आफ्नो यात्रा सुरु गरेको छ। ब्रान्डको पहिलो फ्रेन्चाइज आउटलेट शुक्रबारदेखि जनकपुरधाममा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

जनकपुरधामको मिल्स एरियामा स्थापना गरिएको नयाँ आउटलेटको उद्घाटन जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी र व्यवसायी मुना सर्राफले संयुक्त रूपमा गरेका हुन्। उद्घाटनसँगै ग्राहकका लागि आईचाका विभिन्न उत्पादन बिक्री–वितरण पनि सुरु गरिएको छ।

आउटलेटका प्रोप्राइटर यसवर्धन सर्राफका अनुसार नेपालमा पहिलोपटक आईचा ब्रान्ड भित्र्याउन सफल भएकोमा आफू उत्साहित रहेको बताए। उनले जनकपुरधामबाट सुरुवात गरिएको यो सेवा विस्तार गर्दै निकट भविष्यमा काठमाडौं र पोखरामा पनि नयाँ स्टोर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार आईचा हाल विश्वका ३३ देशमा विस्तार भइसकेको ब्रान्ड हो, जसका २ हजारभन्दा बढी आउटलेट सञ्चालनमा छन् । कम्पनीले तय गरेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार आइसक्रिम, विभिन्न स्वादका चिया तथा कफी स्वचालित प्रणालीमार्फत तयार हुने भएकाले संसारका जुनसुकै आईचा स्टोरमा पनि एउटै गुणस्तर र स्वाद कायम रहने उनले बताए ।

सर्राफले जनकपुरधामका उपभोक्ताको क्रयशक्ति र स्थानीय बजारलाई ध्यानमा राखेर उत्पादनको मूल्य निर्धारण गरिएको उल्लेख गर्दै गुणस्तरीय उत्पादन सुलभ दरमा उपलब्ध गराउने लक्ष्य रहेको बताए। उनले अन्तर्राष्ट्रियस्तरको स्वाद र सेवा अब जनकपुरधाममै सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

उद्घाटन गर्दै भण्डारीले भने अन्तरार्ष्टिय ब्राण्ड आशईचाकाे आउटलेट नेपालमै पहिलाे पटक जनमपुरधाममा खुल्नु यहांकाे उद्याेग व्यवसायले ठूलाे फड्काे मारेकाे हाे । आईचाकाे गुणस्तरीय ब्राण्डकाे स्वाद नेपालमै जनकपुरधामवासीले पाउनु उपभाेक्ताका लागि गर्वकाे कुरा रहेकाे उनले बताए । यनले थप्दै भने आईचा जस्तै अन्य अन्तरार्ष्टिय ब्राण्ड पनि यहांका व्यवसायीहरूले भित्रियाउनु पर्ने हाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार १९, शुक्रबार २०:४२
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार १९, शुक्रबार २०:४२
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ असार १९, शुक्रबार २०:४२
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८३ असार १९, शुक्रबार २०:४२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८३ असार १९, शुक्रबार २०:४२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८३ असार १९, शुक्रबार २०:४२

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव