Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुल्सीयाही चमरटोलीमा दलित समुदायका लागि उपचारित बाँसबाट निर्माण भइरहेको सुरक्षित आवास परियोजनामा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूले प्रत्यक्ष सहभागिता जनाएका छन्।

सुरक्षित आवास कार्यक्रमअन्तर्गत हेबिटाट फर ह्युम्यानिटी नेपाल र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) मार्फत निर्माणाधीन उपचारित बाँसका घरहरूको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूले निर्माण प्रक्रियाबारे जानकारी लिनुका साथै विभिन्न निर्माण गतिविधिमा समेत सहभागिता जनाएका हुन्।

‘दिगो आवास अभ्यासहरू प्रवर्द्धन गर्न युवा संलग्नता’ विषयक कार्यक्रमअन्तर्गत सेन्ट्रल इन्जिनियरिङ कलेजका २० जना विद्यार्थी र दुई जना शिक्षकले निर्माणस्थलको निरीक्षण गरेका थिए। उनीहरूले उपचारित बाँसलाई सुरक्षित तथा वातावरणमैत्री निर्माण सामग्रीका रूपमा कसरी प्रयोग गरिन्छ, यसको टिकाउपन, संरचनागत मजबुती तथा निर्माण प्रविधिबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमका संयोजक वीरेन्द्रलाल कर्णले कार्यक्रमको उद्देश्य, दिगो तथा विपद् प्रतिरोधी आवास निर्माणको आवश्यकता र समुदायमा यसको प्रभावबारे प्रकाश पारेका थिए। त्यसैगरी साइट इन्जिनियर कमलेश यादवले उपचारित बाँसको प्रयोग, घर निर्माणको प्राविधिक प्रक्रिया, गुणस्तर व्यवस्थापन तथा सुरक्षा मापदण्डबारे विस्तृत जानकारी गराएका थिए।

कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरूले ब्लक निर्माण, बाँस चिर्ने तथा बत्ती फाड्ने, टाटी ठोक्ने लगायतका व्यवहारिक निर्माण कार्यमा समेत प्रत्यक्ष सहभागिता जनाएका थिए। यसबाट विद्यार्थीहरूले कक्षाकोठामा सिकेको प्राविधिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर प्राप्त गरेको आयोजकले जनाएको छ।

सीआईसीका अनुसार सुरक्षित आवास कार्यक्रमअन्तर्गत धनुषाकै गणेशमान चारनाथ नगरपालिकामा समेत दलित समुदायका लागि उपचारित बाँसबाट सुरक्षित घर निर्माण गरी हस्तान्तरण गरिसकिएको छ। उक्त नगरपालिकामा २८ दलित परिवारका लागि निर्माण गरिएका सुरक्षित तथा दिगो आवासहरू लाभग्राहीलाई हस्तान्तरण भइसकेका छन्।

आयोजकका अनुसार उपचारित बाँसबाट निर्मित यस्ता घरहरू कम लागतमा निर्माण गर्न सकिने, वातावरणमैत्री हुने तथा विपद्को जोखिम न्यूनीकरणमा समेत प्रभावकारी हुने भएकाले ग्रामीण तथा विपन्न समुदायका लागि उपयुक्त विकल्पका रूपमा स्थापित हुँदै गइरहेका छन्।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ जेष्ठ २५, सोमबार ००:२७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ जेष्ठ २५, सोमबार ००:२७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ जेष्ठ २५, सोमबार ००:२७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ जेष्ठ २५, सोमबार ००:२७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ जेष्ठ २५, सोमबार ००:२७
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ जेष्ठ २५, सोमबार ००:२७

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव