Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

जनकपुरधाम । नेपाल सरकारले भारत–नेपाल सीमाबाट आवतजावत गर्ने सवारी साधनका लागि नयाँ डिजिटल व्यवस्था लागू गर्दै सीमा पार गर्ने प्रक्रिया अत्यन्त सहज बनाएको छ।

भन्सार इन्ट्री पास लिन अब भारतीय सवारी धनीलाई भन्सार कार्यालयमा धाउनुपर्ने समस्या अन्त्य गर्न अनलाईन सेवा शुरू गरेकाे छ । सरकारकाे यस कदमले विशेष गरी भारतीय सवारीधनी र पर्यटकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

नेपाल सरकारको निर्णयअनुसार अब भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनले सीमामा घण्टौं लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् ।

यसअघि अनिवार्य रूपमा भन्सार कार्यालयमा लाइन बसेर ‘सवार इन्ट्री भन्सार पास’ लिनुपर्ने बाध्यता थियो। तर अब यो प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ ।

बुधबारदेखि औपचारिक रूपमा सुरु गरिएको यस सेवाको उद्घाटन अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका छन्। उनका अनुसार यो प्रणालीले पर्यटकको यात्रा सहज बनाउनुका साथै सीमामा हुने भीडभाड र समयको बचत गर्नेछ ।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार अब सम्पूर्ण प्रक्रिया डिजिटल, छरितो र पारदर्शी बनाइएको छ। यसले सेवा प्रवाहमा सुधार ल्याउने र अनियमितता घटाउने विश्वास गरिएको छ।

नवीकरण पनि अनलाइनमै

नयाँ व्यवस्थाअनुसार नेपालमा सवारी साधनको बसाइ अवधि सकिएमा कस्टम कार्यालय धाउनु पर्ने छैन। प्रयोगकर्ताले अनलाइनमार्फत नै आफ्नो सवारी पास नवीकरण गर्न सक्नेछन्, जसले समय र खर्च दुवै बचत गर्नेछ।

कसरी गर्ने अनलाइन दर्ता ?

नयाँ प्रणाली प्रयोग गर्न इच्छुक सवारीधनीले तलका चरणहरू पालना गर्नुपर्नेछ :
कस्टम विभागको आधिकारिक वेबसाइट https://nnsw.gov.np/tiv/gen मा जाने
‘हाम्रा सेवाहरू’ (Our Services) सेक्सनमा क्लिक गर्ने
TIV (Temporary Import Vehicle) विकल्प चयन गर्ने

आवश्यक विवरण भरेपछि क्यूआर कोड प्राप्त हुन्छ
सोही क्यूआर कोडमार्फत शुल्क तिरेर दर्ता पूरा गर्न सकिन्छ । सीमामा प्रवेश गर्दा यही क्यूआर कोड देखाएपछि सवारीलाई बिना झन्झट प्रवेश अनुमति दिइनेछ।

यस डिजिटल प्रणालीले नेपाल भित्रिने पर्यटकको संख्या बढाउने, सीमा क्षेत्रमा हुने भीडभाड कम गर्ने र समग्रमा पर्यटन तथा सीमावर्ती व्यापारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ बैशाख २३, बुधबार २३:५३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ बैशाख २३, बुधबार २३:५३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ बैशाख २३, बुधबार २३:५३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ बैशाख २३, बुधबार २३:५३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ बैशाख २३, बुधबार २३:५३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ बैशाख २३, बुधबार २३:५३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव