Tuesday, August 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बृहत्तरमा अध्यक्ष र कर्कचारीबीच विवाद चर्किदै

बृहत्तरमा अध्यक्ष र कर्कचारीबीच विवाद चर्किदै

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष र कर्मचारीबीचको विवाद चर्किदै गएको छ ।

कर्मचारीहरुले २६ महिनादेखि तलब पाउन नसकेको गुनासो गरिरहेको परिषद अध्यक्ष सितल साहले कामै नगरेकालाई तलब कसरी खुवाउने भनिरहेका छन् । उच्च अदालतको आदेश समेत अधयक्ष र कार्यकारी निर्देशकले बेवास्ता गर्दै आएको आरोप कर्मचारीहरुको रहेको छ ।

कर्मचारीले भने उच्च अदालत पाटनले कर्मचारीहरुको नियुक्ति पत्र, हाजिरी रजिष्टर हेरेर एक महिना भित्रै तलब खुवाउन परमादेश जारी गरिसकेको अवस्थामा अध्यक्ष साहले गैर कानूनी तरिकाले नियुक्त भएका र कामै नगरेका कर्मचारीलाई कर्मचारीलाई परिषद्को कानून बमोजिम तलब खुवाउन नमिल्ने दाबी गरेका छन् ।

परिषदमा कर्मचारी र अध्यक्षबीचको विवादले गत चारवर्षदेखि बजेट संचालन नभई फ्रिज हुँदै आएको कर्मचारीहरुको दाबी छ । साह अध्यक्षमा आएदेखि नै परिषद् विवादमा तानिएको छन् ।

चार वर्षदेखि परिषद्को कुनै काम अघि बढेको छैन भने बजेट समेत संचालन हुन सकेको छैन । २६ महिनादेखि तलब नखाएका कर्मचारीहरुको जिविकोर्जन कसरी भइरहे होला आफै सोच्नुपर्ने हो पीडा प्रशासकीय अधिकृत जितेन्द्र यादवले बताए ।

विवाद शुरु चाहिं केही समय पहिला अध्यक्ष साहले लेखा अधिकृतसहित ६ जना कर्मचारीलाई कारवाही गरेपछि भएको हो । कारवाही विरुद्ध विशेष अदालतसम्म पुगेको छ । हाल ती मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।

यसैबीच कारबाहीमा परेर निलम्बन तथा बर्खास्त भएका आफ्ना ६ जना पूर्वकर्मचारीलाई सात दिनभित्र सरकारी कागजात तथा जिन्सी सामग्री बुझाउन निर्देशन दिएका छन् ।

अध्यक्ष सितल साहले एक सार्वजनिक सूचना जारी गर्दै पटक पटकको ताकेता बेवास्ता गरिएको र महत्वपूर्ण कागजातहरू लुकाएर राखिएको आशंकामा ती कर्मचारीलाई तत्काल सम्पर्कमा आउन अल्टिमेटम दिएका हुन् ।

परिषद्का अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री कुमारी गिरि, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म कार्यालयका कागजात तथा जिन्सी सामग्री बरबुझारथ गरेका छैनन् ।

उनीहरूमध्ये अधिकांशविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको जनाइएको छ ।
अदालतले २०८२ चैत २ गते नै आवश्यक सक्कल कागजात झिकाउन आदेश दिइसकेको भएपनि सम्बन्धित कर्मचारीहरूले उक्त आदेश कार्यान्वयन नगरेको परिषद्को दाबी छ ।

अध्यक्ष साहलाई विशेष अदालतबाट वैशाख ८ गते प्राप्त पत्रको आधारमा सूचना जारी गरिएको जनाउँदै परिषद्ले तोकिएको समयसीमाभित्र कागजात बुझाएर भरपाई नलिए कानुनी कारबाहीतर्फ अघि बढाइने चेतावनी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८३ असार १०, बुधबार ०६:५७
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८३ असार १०, बुधबार ०६:५७
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८३ असार १०, बुधबार ०६:५७
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८३ असार १०, बुधबार ०६:५७
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८३ असार १०, बुधबार ०६:५७
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८३ असार १०, बुधबार ०६:५७

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव