Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पेट्राेलियम पदार्थका मूल्यवृद्धिले निर्माण कार्य ठप्प


पेट्राेलियम पदार्थका मूल्यवृद्धिले निर्माण कार्य ठप्प

जनकपुरधाम । इन्धनजन्य तथा निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ । मधेश प्रदेशका प्रत्येक जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुले कामकामज ठप्प पारेका छन् ।

निर्माण व्यवसायी महासंघ मधेश प्रदेशले आइतबार एक पत्रकार सम्मेलन आयोजना गरी मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनको मूल्य निर्माण क्षेत्रमा प्रयोग हुने कंक्रिट सामाग्री बालुवा, गिट्टी, सिमेन्ट, फलाम, छड र माटो समेत अत्यधिक मूल्यवृद्धि काम गर्न समस्या भएको भन्दै अधिकांश निर्माण व्यवसायीले करीब दुई सातादेखि अनौपचारिक रुपमा कामकाज ठप्प नै पारेका छन् ।

सरकारले ठेक्का म्याद थप सहित मूल्य समायोजन वा ठेक्का पुनरावलोकन नगरे औपचारिक रुपमा कामकाज ठप्प गरी संकटमा पर्ने चेतावनी दिए । ‘मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योग धराशायी हुने जोखिम बढेको छ,’ महासंघका अध्यक्ष सुरेन्द्र चौधरी ‘मुन्ना’ भने ।

अध्यक्ष चौधरीले मूल्य समायोजन, ठेक्का पुनरावलोकन र म्याद थप सहितको माग सहित सोमवार मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउने छौं । हामीहरुको माग सम्बोधन नभए औपचारिक रुपमै कामकाज ठप्प पार्ने चेतावनी दिए ।

निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले भने डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्यवृद्धिले हरेक पूर्वाधार निर्माण कार्यका हरेक सामाग्री सिमेन्ट, बालुवागिट्टीदेखि डण्डीसम्मको मूल्य अकाशिएको छ । पुरानै दररेटमा ठेक्का लिएका निर्माण व्यवसायीहरु कसरी काम गर्ने समस्या परेको छ ।

उनले थप्दै भने ‘यदि पुरानै दररेटमा काम गरियौं भने घरघडेरीसम्म बेचेर पनि पुग्दैन, सम्झौता अनुसारको काममा कन्ज्युसयाई गरे भने अख्तियारले समात्ला, सरकार मूल्य समायोजन गरिरहेको छैन, यस्तो अवस्थामा हामी के गर्ने निकै समस्या भएको छ ।

मूल्य समायोजन वा नयाँ दररेटको हिसाबमा भुक्तानी गरे हामी कामकाज गर्नेछौं नभए औपचारिक रुपमा काम नै ठप्प पार्ने चेतावनी दिए । उनले भने ‘सोमवार जिल्ला दररेट समितिको बैठक राखेका छौं । मूल्य समायोजन नभए हामी कामकाज ठप्प पार्नेछौं ।

यता निर्माण व्यवसायी अरुण साह ‘मुन्ना’ ले पूर्वाधार निर्माण सामाग्रीको मूल्य अकासिएको छ । १५ हजार टिपर पाइने बालुवा अहिले २५ हजारभन्दा माथिको रेटमा किन्नु परिरहेको छ । ७५० रुपैया पर्ने सिमेन्ट अहिले ८५० देखि ९५० रुपैयासम्म पुगेको छ ।

डण्डीमा समेत किलोमा १० रुपैयाभन्दा बढी बढाएको छ । दररेट चाहिं पुरानै ठेक्का भएका कारण १४७ मा हामी लिएका छौं, यस्तो अवस्थामा काम गर्न सहज नभएकाले दुई सातादेखि काम ठप्प पारेका छौं ।

समस्या समाधानका लागि व्यवसायीहरूले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि अनुसार ठेक्का रकम समायोजन गर्ने स्पष्ट निर्देशिका जारी गर्न, राहत प्याकेज ल्याउन तथा बैंक ग्यारेन्टी र बिमामा सहुलियत दिन सरकारसँग माग गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८३ असार १०, बुधबार ०६:४०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८३ असार १०, बुधबार ०६:४०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८३ असार १०, बुधबार ०६:४०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ असार १०, बुधबार ०६:४०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार १०, बुधबार ०६:४०
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार १०, बुधबार ०६:४०

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव