Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता


रेडक्रसलाई दलीयकरण गर्न सदस्यता वितरणमा अनियमितता

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी एक सामाजिक सहयाेगी संस्था हाे । यसलाई दलीयकरण सदस्यता वितरण अभियान वितरणमा अनियमितता भइरहेको बुझिएकाे छ । केन्द्रिय अध्यक्ष विनोद शर्माकै मिलेमतोमा विधान र मापदण्ड विपरित सदस्यता भराउने कार्य भइरहेको बुझिएकाे हो ।

नेपाल रेडक्रस सोसाइटीले लामो समयदेखि सदस्यता वितरण रोकेर राखेको आरोप लागिरहेको बेला गत फागुन २५ गतेदेखि चैत २४ गतेसम्म एक महिने सदस्यता अभियान जारी खाेलेका छन् ।

रेडक्रसमाथि दलीय प्रभावमा पार्न अहिले विभिन्न दलका नेताहरु कार्यकर्ताहरुले मापदण्ड र विधान विपरित आ आफ्ना मान्छेको फारम भराई एकमुष्टै केन्द्रिय कार्यालयमा बुझाउने गरेको बुझिएको बताइएकाे छ ।

रेडक्रसले अहिले उपशाखा, शाखा र केन्द्रिय कार्यालयसहित अनलाईन फारम भर्ने काम भइरहेको छ । त्यसमा प्रमुख प्रावधान सदस्यता लिने जुनसुकै नेपाली नागरिकले आफै उपस्थित फारम लिएर बुझाउने विधान बमोजिम मापदण्ड बनाइएको छ । तर केन्द्रिय अध्यक्ष शर्माकै निर्देशनमा धनुषा जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुमा एकमुष्टै फारम वितरण र बुझ्ने कार्य गरिरहेको रेडक्रसका पदाधिकारीहरुको भनाई छ ।

केही समयतादेखि रेडक्रस धनुषा शाखाकाे सम्पति र आम्दानीमा आँखा लगाएका केही गैर रेडक्रसकर्मीले शाखा कार्यालय धनुषामा दलीयकरण व्यवस्था मार्फत आफू कायम हुने इच्छाले विभिन्न दलका नेता कार्यकर्ताहरु प्रत्यक्ष रुपमै रेडक्रस हस्तक्षेप गरी विवाद गर्दै आएको छ । ती व्यक्तिहरुको नेतृत्वमा एकमुष्टै फारम वितरण र संकलन गरी शाखा कार्यालयसँग कुनै समन्वय नै नगरी केन्द्रिय अध्यक्ष कहाँ नै फारम पठाइरहेको आरोप लागिरहेको छ ।

यस आरोप बारे अध्यक्ष शर्मासँग बुझ्न खोज्दा कुरा गर्न चाहेनन् । सदस्यता वितरण जारी रहेको बारे जानकारी दिए । सदस्तता पारदर्शी र विवदरहित बनाउन अनलाईन सिस्टम समेत लागू गरिएकाे बताए ।

तर एकमुष्टै फारम वितरण संकलन कार्य भइरहेको जिज्ञासा राख्दा उनले मलाई थाहा छैन भनेर केही जवाफ नदिई मोबाइल फोन नै काटे । पछि कयौं पटक प्रयास गर्दा उनले फोन रिसिभ नगरी पछि कुरा गर्ने भनी म्यासेज पठाइरहेका छन् । उनको यो हर्कतले उनीमाथि लागि रहेको आरोप साँचिकै हो भने पुष्टि हुन्छ ।

यस सम्बन्धमा महासचिव मीनबहादुर मल्लले सदस्यता वितरणमा इच्छुक व्यक्ति स्वयं उपस्थित भएर फारम भर्ने र भरिसकेका फारम शुल्क वा बैंक भाउचर सहित आफै बुझाउने विधान अनुसार मापदण्ड रहेको छ । तर कसैले एकमुष्टै फारम लिने वा संकलन गरेर बुझाउने कार्य हुँदैन । यस्तो यदि भइरहेको छ भने त्यो गलत, यस बारे आफू बुझ्छु ।

धनुषा शाखाको कुनै समय सभापति रहिसकेका केन्द्रिय सभापति विनोद शर्मा आफ्नो जिल्ला कार्यालमा केही व्यक्तिसँग भएको रिसइवीको कारण शाखालाई नै विवादित बनाउन खोजेको आरोप लाग्दै आएको छ ।

उनले आफ्नो मान्छेको नेतृत्व नयाँ कार्यसमिति बनाउने उद्देश्यले विधान र मापदण्ड विपरितको कुरामा लागेको आरोप लाग्न थालेको छ । अहिले धनुषा शाखाकाे अध्यक्षका दावेदारहरू सयाैंकाे संख्यामा आफ्नै् खर्चमा फारम भराइरहेकाे श्राेतकाे दाबी छ । विगतमा आँखा अस्पतालमा विवाद गराउनेहरू मध्येका कांग्रेस र एमाले नेताहरू अध्यक्षका दावेदार छन् भने रास्वपा टीम पनि सक्रिय देखिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०८३ असार ९, मंगलवार ०६:५५
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०८३ असार ९, मंगलवार ०६:५५
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०८३ असार ९, मंगलवार ०६:५५
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०८३ असार ९, मंगलवार ०६:५५
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०८३ असार ९, मंगलवार ०६:५५
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०८३ असार ९, मंगलवार ०६:५५

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव