Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न

जनकपुरधाम । संघीय सरकारले लामो समयदेखि गोप्य राखेका मधेश जनविद्रोहसँग सम्बन्धित ‘लाल आयोग’को प्रतिवेदन सार्वजनिक गर्न मधेश प्रदेश सभाका सांसदहरुले माग गरेका छन् ।

आइतवार मधेश प्रदेश सभाको बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदद्वय सुरिता साह र संजय यादवले प्रतिवेदन सार्वजनिक नगर्दा मधेश आन्दोलनसँग जोडिएका गम्भीर घटनाहरू ओझेलमा परी पीडित परिवारहरु अझै न्याय पाउन नसकेको आरोप लगाए ।

शून्य समयमा बोल्दै सांसदद्वले मधेश जनविद्रोह, मलेठ घटना र थरुहट आन्दोलनसँग सम्बन्धित दोषीहरू उम्केर खुला रूपमा घुमिरहेका छन्, जबकि धेरै निर्दोष आन्दोलनकारी दलका नेता कार्यकर्ताहरु अझै जेल जीवन बिताइरहेको चर्चा गरे ।

सांसद यादवले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, “प्रतिवेदन सार्वजनिक नहुँदा पीडितले न्याय पाएका छैनन्, शहीद परिवार अझै न्यायको प्रतीक्षामा छन् । हाम्रो माग स्पष्ट छ—प्रतिवेदन सार्वजनिक गरियोस् र दोषीमाथि कारबाही होस् ।”

उनले सभामुखमार्फत संघीय सरकारको ध्यानाकर्षण गराउँदै जेनजी आन्दोलनको प्रतिवेदन जस्तै यसलाई पनि तत्काल सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

उनले थप्दै भने ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक भए आज जेनजी जस्ता विध्वंशकारी आन्दोलन हुने थिएन ।’ सरकारप्रतिको वितृष्णाकै रुप जेनजी आन्दोलन रहेकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे अझै अर्को आन्दोलनको रुप लिन सक्नेछ भन्ने संकेत समेत उनले गराए ।

नेपाल सरकारले २०७३ साउन २१ गते तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लाल को नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले करिब १४ महिनाको अनुसन्धानपछि ७०९ पृष्ठ लामो प्रतिवेदन तयार गरी २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा लाई बुझाएको थियो । तर, यति महत्वपूर्ण प्रतिवेदन अझै सार्वजनिक नहुनु आश्चर्यको विषय बनेको छ ।

यसबीच, मधेशकेन्द्रित दलहरूले पटक–पटक प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने अवस्था आएपछि प्रतिवेदन सार्वजनिक गर्ने सहमति भए पनि त्यसले अहिलेसम्म मूर्त रूप लिन सकेको छैन । ओली नेतृत्वको सरकारले प्रतिवेदन त सार्वजनिक गरेनन् बरु केही आन्दोलनकारीहरुमाथि लगाइएको झुठा मुद्दा फिर्ता गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ चैत्र २६, बिहीबार १२:४६
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ चैत्र २६, बिहीबार १२:४६
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ चैत्र २६, बिहीबार १२:४६
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ चैत्र २६, बिहीबार १२:४६
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ चैत्र २६, बिहीबार १२:४६
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८२ चैत्र २६, बिहीबार १२:४६

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव