Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कर्मचारीकाे धम्कीले थर्राए बालेन सरकार, १० घण्टा नपुय्दै छाडे पुर्व सिडिओ रिजाललाई


कर्मचारीकाे धम्कीले थर्राए बालेन सरकार, १० घण्टा नपुय्दै छाडे पुर्व सिडिओ रिजाललाई

जनकपुरधाम । आज बिहान पक्राउ गरिएका पुर्व सिडिओ छविराज रिजाललाई देशभरका सिडियाे कामै नगर्ने बालेन सरकार थर्राउंदै १० घण्टा नबित्दै छाड्न बाध्य भएका छन् ।

जेनजी आन्दाेलनकाे दाेषी ठानेर गृहमन्त्री सुदन गुरूङ्गकाे ठाडाे आदेशले सुविधानगरस्थित निवासबाट पुर्व सिडिओ रिजाललाई प्रहरी पक्राउ गरेकाे थियाे ।

जेन–जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक जस्तै एकाबिहानै गृहमन्त्रीकाे ठाडाे आदेशमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।

तर देशैभरका सिडियाेले कामकाे सिलसिलामा भएकाे कामकारवाही आधार बनाएर पक्राउ गर्न उचित नरहेकाे भन्दै कामै नगर्ने भनेपछि हिरासतमा राख्नुपर्ने आधार नभेटिएको प्रतिक्रिया दिदै उनलाई हाजिरी जमानीमा छाडेका छन् ।

काठमाडौँ जिल्लाका पुर्व सीडीयो रिजाललाई पक्राउ गरेपछि अन्य उच्च अधिकारीहरू बीचको बैठकमा एकपछि अर्को प्रश्न उठ्न थाल्यो , “क्याबिनेट निर्णय भन्दा बाहिर गएर किन पक्राउ गरियो ?”

गृह मन्त्रालय स्रोतका अनुसार देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूले समेत यस घटनालाई गम्भीर रूपमा लिँदै मन्त्रालय सँग स्पष्टीकरण माग्दै कामै नगर्ने भनेका थिए। सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र सचिव राजकुमार श्रेष्ठ माथि सीडीओ हरू को चासो र दबाब बढ्दै गयो ।

छलफलमा सहभागी एक सहसचिवले गृहमन्त्री गुरुङ समक्ष स्पष्ट रूपमा भनेः“कानुन कार्यान्वयन गर्दा कर्मचारी लाई नै यसरी समातिन्छ भने ७७ वटै जिल्ला का सीडीओले कुन मनोबलले काम गर्ने ?”

उनीहरूले कफ्र्यू जस्ता संवेदनशील अवस्थाहरूमा सीडीओ ले सुरक्षाकर्मी लाई बल प्रयोग गर्न निर्देशन दिने कानुनी अधिकार रहेको स्मरण गराउँदै यस्तो गिरफ्तारीले फिल्डमा काम गर्ने अधिकारी हरूको मनोबल कमजोर नबनाउन चेतावनी दिए।

यस प्रकरणमा नेपाल प्रहरी भित्र पनि मतैक्य थिएन। उच्च स्रोतका अनुसार रिजालको पक्राउ लाई प्रहरीले पनि “मनासिव” नठानेको राय दिएको थियो। गृह मन्त्रालय र प्रहरीबीच समन्वय अभाव देखिँदा थप अन्योल सिर्जना भएको थियो।

रिजाललाई पक्राउ गरिए पनि अदालतमा उपस्थित नगराई साँझ नै रिहा गरिएको घटनाले थप प्रश्न जन्माएको छ। कानुनी प्रक्रिया पूरा नगरी गरिएको रिहाइले सरकारको निर्णय प्रक्रिया माथि नै अविश्वास पैदा गरेको छ।

गृह मन्त्रालय भित्रै यस घटना लाई “गृहमन्त्रीले हतारमा लिइएको निर्णय र त्यसपछि आएको पछुतो” को रूपमा विश्लेषण गरिएको छ ।
रिजालको रिहाइसँगै पूर्व गृहसचिव गोकर्णमणि दुवाडीलाई पक्राउ गर्ने तयारीमा पनि ‘ब्रेक’ लागेको छ।

स्रोतका अनुसार दुवाडीमाथि पनि समान प्रकृतिको कारबाहीको तयारी भइरहेको थियो, तर अहिलेको घटनाले त्यसमा अवरोध सिर्जना गरेको छ।

यस सम्पूर्ण घटनाको जड गत भदौ २३ र २४ गतेको घटना सँग जोडिएको छ। सो घटनाको छानबिनका लागि गठन गरिएको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो कदम चालिएको थियो।

प्रतिवेदनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र तत्कालीन सीडीओ रिजाललाई ‘हेलचेक्र्याइँ पूर्ण काम’ अन्तर्गत कारबाही गर्न कार्की आयाेगकाे प्रतिवेदनले सिफारिस गरेको थियो।

सरकारले चैत १३ गते उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि एकपछि अर्को गिरफ्तारी सुरु भएको थियो। तर, कार्यान्वयनको शैली र प्रक्रिया भने विवादित बन्दै गएको छ।

सीडीओ हरूको दबाब, प्रहरीको असहमति र मन्त्रालय भित्रको असन्तोष पछि गृहमन्त्री सुदन गुरुङ अन्ततः निर्णयबाट पछि हटेर रिजालको रिहाइ गर्न बाध्य भएका हुन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ चैत्र २७, शुक्रबार ०२:२६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ चैत्र २७, शुक्रबार ०२:२६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ चैत्र २७, शुक्रबार ०२:२६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ चैत्र २७, शुक्रबार ०२:२६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ चैत्र २७, शुक्रबार ०२:२६
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ चैत्र २७, शुक्रबार ०२:२६

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव