Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बर्दिवास मेडिकल कलेज खारेजविरुद्ध चक्काजाम


बर्दिवास मेडिकल कलेज खारेजविरुद्ध चक्काजाम

महोत्तरी । महोत्तरीको बर्दिवासमा प्रस्तावित मेडिकल कलेज तथा पूर्वाधार विकास आयोजना खारेज गर्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् ।

सोमबार बिहानदेखि बर्दिवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन चर्किएको हो ।

सरकारले अघिल्लो कार्यकालमा स्वीकृत भई निर्माण प्रक्रिया अघि बढिसकेको बर्दिवास मेडिकल कलेज आयोजना खारेज गर्ने निर्णय गरेपछि स्थानीयले त्यसको विरोधमा सडक आन्दोलन थालेका हुन् ।

प्रदर्शनका क्रममा स्थानीयले टायर बाल्दै र नाराबाजी गर्दै चक्काजाम गरेका छन् । चक्काजामका कारण राजमार्गमा यातायात पूर्णरूपमा प्रभावित भएको छ । प्रदर्शनमा सहभागी स्थानीय बिष्णु बम्जनका अनुसार दीर्घकालीन रूपमा यस क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यले अघि बढाइएको आयोजना एकाएक खारेज गर्नु अन्यायपूर्ण निर्णय हो । यसले मधेश क्षेत्रका जनताको स्वास्थ्य पहुँचमा गम्भीर असर पार्नेछ ।

सरकारले चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बर्दिवाससहित बुटवल र सुर्खेतका मेडिकल पूर्वाधार विकास आयोजनाहरू खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सम्बन्धित क्षेत्रका बासिन्दाहरू असन्तुष्ट बनेका छन् ।

महोत्तरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को गृह जिल्ला हो । त्यही क्षेत्रमा विकास आयोजना खारेज गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारामा रहेको छ ।

प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गमा सवारी साधन लामो समयसम्म रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले निर्णय फिर्ता नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

२०८३ असार १०, बुधबार १७:०२
मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

२०८३ असार १०, बुधबार १७:०२
न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८३ असार १०, बुधबार १७:०२
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८३ असार १०, बुधबार १७:०२
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८३ असार १०, बुधबार १७:०२
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८३ असार १०, बुधबार १७:०२

ताजा खबर

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

७ महिनाकी गर्भवती भनिएकी १४ वर्षीया बालिका बेपत्ता

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव