Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुआब्जा विवादले बर्दिबास–भङ्गहा खण्डको काम ठप्प

मुआब्जा विवादले बर्दिबास–भङ्गहा खण्डको काम ठप्प

जनकपुरधाम । मुआब्जा वितरणमा ढिलाइ भएपछि पूर्वपश्चिम रेल्वे आयोजनाअन्तर्गत बर्दिबास–भङ्गहा खण्डको निर्माण कार्य ठप्प भएको छ । बर्दिबास नगरपालिका क्षेत्रका १४ जना प्रभावित स्थानीयले मुआब्जा नपाएको भन्दै निर्माण कार्य अवरुद्ध गरेका हुन् ।

भारत सरकारको सहयोगमा जयनगरदेखि महोत्तरीको भङ्गाहा नगरपालिकासम्म रेल सेवा सञ्चालनमा आइसके पनि भङ्गहादेखि बर्दिबाससम्मको विस्तार कार्य भने मुआब्जा विवादका कारण अघि बढ्न सकेको छैन । आयोजनाको यो खण्ड रणनीतिक रूपमा महत्त्वपूर्ण मानिए पनि स्थानीयको असन्तुष्टिले काम रोकिएको हो ।

रेल विभागका अनुसार प्रभावित १४ जनालाई करिब ७ देखि ८ करोड रुपैयाँ मुआब्जा दिन बाँकी छ । उक्त रकम निकासका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरिसकेको जनाएको छ । तर, बजेट अभाव र प्रक्रियागत ढिलाइका कारण भुक्तानी हुन नसकेको बताइएको छ ।

स्थानीय पीडितहरूले भने लामो समयदेखि मुआब्जाका लागि पहल गर्दै आए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गरेका छन् । ‘हामीले पटक पटक कार्यालय धायौँ, ध्यानाकर्षण गरायौँ । तर, कसैले सुनेन,’ एक प्रभावितले भने, ‘अन्ततः बाध्य भएर काम रोक्नुपर्याे ।’

यसअघि पनि पीडितहरूले पटकपटक चेतावनी दिँदै आएका थिए । तर, समयमै सम्बोधन नभएपछि उनीहरूले निर्माणस्थलमै पुगेर काम अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण अहिले उक्त खण्डमा निर्माण पूर्ण रूपमा रोकिएको छ । रेल विभागले समस्या समाधानका लागि पहल भइरहेको दाबी गरे पनि प्रभावितहरू तत्काल मुआब्जा नपाएसम्म काम अघि बढ्न नदिने अडानमा छन् । यसले आयोजनाको समयसीमा थप लम्बिने र लागत बढ्ने सम्भावना देखिएको छ ।

पूर्व–पश्चिम रेल्वे आयोजना देशको दीर्घकालीन यातायात पूर्वाधार विकाससँग जोडिएको महत्वाकांक्षी परियोजना हो । तर, मुआब्जा वितरणमा देखिएको समस्या समयमै समाधान हुन नसक्दा आयोजनाको विश्वसनीयता र कार्यान्वयन क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ । सरकारले स्थानीयको माग सम्बोधन गर्दै शीघ्र समाधान निकालेन भने अन्य क्षेत्रमा समेत यस्तै समस्या दोहोरिन सक्ने सरोकारवालाहरूको चिन्ता छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८३ असार १०, बुधबार १६:४३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८३ असार १०, बुधबार १६:४३
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८३ असार १०, बुधबार १६:४३
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८३ असार १०, बुधबार १६:४३
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८३ असार १०, बुधबार १६:४३
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८३ असार १०, बुधबार १६:४३

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव