Monday, August 10, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हंसपुरका प्रशासकीय अधिकृतसहित ४ जनाले पाए सफाई

हंसपुरका प्रशासकीय अधिकृतसहित ४ जनाले पाए सफाई

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी र उपमेयर रेणु झासहित ४ जनाले सफाई पाएका छन् ।

अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा सार्वजनिक सम्पतिको हिनामिना हानी नोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको दाबी सहित दायर गरेको आरोपमा उनीहरुले सफाई पाएका हुन् ।

बुधवार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको बसेको संयुक्त इजलासबाट विपक्षीको दाबी नपुगेको भन्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारी र उपमेयर झासहित प्रशसान शाखा प्रमुख ज्ञान कुमार झा तथा खरिदार शत्रुध्न साहलाई सफाई दिइएको हो ।

आदेशमा भनिएको छ प्रतिवादी अधिकारीको हकमा आरोप पुष्टि हुन नसकेको, उपमेयर झा र शाखा प्रमुख झा समेतले पेश गरेको अनुगमन प्रतिवेदनको आधारमाथि उल्लेख भए बमोजिमको प्राविधिक प्रतिवेदन रहेको, प्रतिवादी खरीदार शत्रुधन साह आफ्नो पदीय निर्देशनात्मक कार्य गरेको र प्रस्तुत मुद्दामा निजहरुको बदनियत पुष्टि हुने प्रमाण अभियोजन पक्षबाट पेश हुन नसकेको हुँदा निजी प्रतिवादीहरुविरुद्धको हकमा अभियोग दाबी पुग्न नसकेको दिएको भनिएको छ ।

पालिकाको सुगा निकासदेखि कट्टिसम्मको सडकको पिसिसि ढलान निर्माण कार्यमा सम्झौता अनुसार नगरिएको र कार्यभन्दा बढी रकम भुक्तानी गरि भ्रष्टाचार गरिएको भनी आरोप पत्र दायर गरिएको थियो ।

अख्तियारले नगरसभाबाट सो निर्माण कार्यका लागि एक करोड रुपैया विनियोजन भएकोमा प्राविधिक एक करोड ४८ लाख ४१ हजारभन्दा बढी रकमको लागत अनुमान तयारी गरी ९८ लाख २७ हजारभन्दा बढी रकममा सम्झौता गरेको ।

२०७८ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने भनी आ.ब. २०७८÷०७७ मा भएको सम्झौता अनुसार २१३ मीटर ढलान गर्नुपर्नेमा मात्र ४५ मीटर र २६० मीटर गर्नुपर्नेमा मात्र १५४ मीटर ढलान गरी ७ लाख ७१ हजारभन्दा बढी रकम हिनामिना गरेको देखिएको आरोपपत्रमा भनिएको थियो ।

सो मुद्दामा लेखापाल नेत्र लुगेली र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल दोषी ठहर गरिएको छ । त्यसमा वास्तविक भनदा बढीको नापी तथा मूल्यांकन पेश गर्ने प्रतिवादीहरु इन्जिनीयर दिनेश कुमार मण्डल र सब इन्जिनीयर विनोद मण्डललाई दोषी ठहर गरेको छ ।

यिनीहरु संगै बढी भुक्तानी लिने प्रतिवादी निर्माण कम्पनी देव कन्स्ट्रक्सन तथा त्यसका प्रोपराइटर शुभचन्द्र मण्डलविरुद्ध समेत आरोप ठहर भएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ (२) बमोजिम कसूर ठहर गरिएको छ । सो कसूर सबमोजिम आरोपितहरुलाई बढी रकम लिएका ७ लाख ८१ ह्जार ८१८ रुपैया जरिवाना र चार÷चार महिना कैद सजाय तोकिएको छ ।

यसका बावजूद आरोपितहरुबाट जरिवानाको ४ प्रतिशतले हुने रकम क्षतिपूर्ति शुल्क वापत असुल गर्ने समेत आदेश दिइएको छ । केशव अधिकारी विरुद्ध म्याद थपको अवधिमा रकम हिनामिना गरेको भन्ने आरोप लगाइएको थियो । यस रामलोचन मण्डल प्रमुख प्रशासकीय अधिकृत थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८३ असार २१, आईतवार ११:४४
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८३ असार २१, आईतवार ११:४४
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८३ असार २१, आईतवार ११:४४
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८३ असार २१, आईतवार ११:४४
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८३ असार २१, आईतवार ११:४४
हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना
Blast News

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

२०८३ असार २१, आईतवार ११:४४

ताजा खबर

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

हाम्राे कुनै सहमति भएकाे छैन, सरकार ठग्दैछ : हिन्दु सम्राट सेना

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव