Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

लामिछानेको प्रतिबद्धता : जानकी मन्दिरलाई विश्व सम्पदा र रंगशाला बनाउने


लामिछानेको प्रतिबद्धता : जानकी मन्दिरलाई विश्व सम्पदा र रंगशाला बनाउने

जनकपुरधाम फागुन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामलाई विश्वसामु चिन्हताउन जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लग्ने प्रतिबद्धता जनाएको छ ।

देश दौडाहामा निस्केका सभापति लामिछाने बुधवार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजापाठ पश्चात मन्दिर बाहिरै मतादताहरुलाई सम्बोधन गर्दै भने जानकी मन्दिरलाई साक्षी राख्दै उनले जनकपुरधामको विकासका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, बहुप्रतिक्षित राम जानकी बहुउद्देश्य रंगशाला बनाएर दिने र मन्दिरका जग्गा कब्जा गर्नेहरुलाई खोजी खोजी कारवाही गर्ने चेतावनी दिए ।

उनले भने जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत नारा बर्षौदेखि हामी सुन्यौँ, तर अब त्यो सपना हामी रास्वपाले साकार पार्नेछौं, जनकपुरधामको रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रङशाला चुनावी नारामै सीमित भएको देख्यौँ अब ती सबै पूरा गर्ने समय आएको छ, रास्वपाको सरकार बने त्यो सपना पनि साकार पार्नेछौ ।

अन्त्य उनले भने यहाँका मठ मन्दिरका धेरै जग्गाहरु कब्जा गरिएको छ । त्यसलाई अतिक्रमण मुक्त गराउन पहिला हामीले प्रयास गरियौं तर सकेनौं । तर अब ती सबै अतिक्रमित जग्गालाई अतिक्रमण मुक्त गराई अतिक्रमणकारीहरुलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउनेछौं ।

अर्को प्रसँगमा उनले अब देश विभाजनहरुलाई जनताले स्वीकार्ने छैन बताए । सभपाति लामिछानेले भने पहाड, हिमाल तराईको नाममा विभाजन गर्नेहरुको दूकान अब बन्द हुनेछ र पहाड, हिमाल र तराईको कुरा नभई सिंगो नेपालको कुरा मात्रै हुनेछ ।

सभापति लामिछानेले अहिले इतिहास लेख्ने समय तपाईहरुले देश विभाजन गर्नेहरुलाई किनारा लगाएर इतिहास लेख्नमा सहयोग गरियौं भने निर्वाचनपछि हामीले तपाईको सपना साकार पार्नेछौं ।

यसअघिको निर्वाचनमा हामीले सुशासनको नारा दिएपनि विभेदविरुद्धको आवाज उठाउन चुक्यौँ, तर यस पटकको निर्वाचनमा सुशासन र भ्रष्टाचारसँगै विभेदविरुद्धको आवाजलाई पनि बुलन्द बनाउएर अघि बढनेछौँ उनले भने । सुशासनको स्थापनाका लागि हामी जुन प्रतिबद्धताका साथ यहाँ आएका छौं । त्यस बारे हाम्रो उम्मेदवारहरुले कुराकानी गर्नेछ । जिताएर पठाउने जिम्मा तपाईको र इमान्दारीपूर्वक काम गराउने जिम्मा हाम्रो प्रतिबद्धता उनले जनाए ।

वर्षौदेखि थिचोमिचोमा परेको मधेसको आवाज नउठाई मुलुक निर्माण हुन नसक्ने बताउंदै उनले अब रास्वपाले विभेदमा पारिएका मधेशको विकासको कुरा आवाज मात्रै उठाउने छैन कि विकास गरेर देखाउनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसंग भेटघाट समेत गरेका थिए । भेटघाटको क्रममा उनले जानकारीको वर्तमान अवस्था जानकारी लिएका थिए ।

साे जानकी मन्दिर दर्शन तथा पुजापाठ कार्यक्रममा धनुषा ३ का उम्मेद्वार मनिष झा, धनुषा ४ का उम्मेद्वार राजकिशाेर महताे, नेताहरू अम्भु साह, जितेन्द्र महासेठ लगायत दर्जनाै नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ फाल्गुन १३, बुधबार १५:४१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ फाल्गुन १३, बुधबार १५:४१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ फाल्गुन १३, बुधबार १५:४१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ फाल्गुन १३, बुधबार १५:४१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ फाल्गुन १३, बुधबार १५:४१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ फाल्गुन १३, बुधबार १५:४१

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव