Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम, पुस २५ गते । चालू आर्थिक वर्ष २०८२/०८३ मा जनकपुरधाम उपमहानगरपालिकाको आय व्ययमा १७ प्रतिशतकाे हाराहारीमा प्रगति देखिएकाे छ ।

शुक्रवार सम्पन्न १४ औँ नगरसभा सम्पन्न नगर सभामा उपमेयर किशाेरी साहले प्रस्तुत आय व्यय विवरणमा चालू आ.व. काे गत पांच महिनामा उपमहानगरपालिकाले १६.९५ प्रतिशत प्रगति भएकाे भनिएकाे छ ।

नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण, वार्षिक नीति तथा कार्यक्रमको अर्धवार्षिक कार्यान्वयन प्रगति र बजेट खर्चको अवस्था प्रस्तुत तथा छलफल गरिएको छ ।

नगरसभामा प्रस्तुत आय–व्यय विवरण अनुसार उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकबाट ९९ करोड ४१ लाख २५ हजार रुपैयाँभन्दा बढी आय रहेकाे छ भने ४१ कराेड ७ हजार रूपैयाभन्दा बढी व्यय गरेको जनाइएकाे छ ।

संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, स्थानीय कर तथा शुल्क, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई आयका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ ।

आयतर्फ संघीय अनुदान, प्रदेश अनुदान, राजस्व बाँडफाँड तथा स्थानीय स्रोतबाट रकम संकलन भएको छ भने व्ययतर्फ चालु खर्च, सेवा प्रवाह, पूर्वाधार तथा विकास योजनामा बजेट खर्च गरिएको जनाइएको छ । केही शीर्षकमा आय संकलन र खर्च अपेक्षित गतिमा अघि नबढेको भन्दै सुधार आवश्यक रहेको निष्कर्ष नगरसभाले निकालेको छ ।

नगरसभामा सेवा प्रवाह सुधार, राजस्व संकलनलाई प्रभावकारी बनाउने, कर प्रणालीलाई क्रमशः अनलाइन प्रणालीमा लैजाने, विकास आयोजनामा गुणस्तर र समयपालनामा जोड दिने तथा प्रशासनिक व्यवस्थापन सुदृढ गर्ने विषयमा समेत छलफल भएको छ ।

सीमित स्रोतका कारण सबै योजना एकैपटक कार्यान्वयन गर्न कठिनाइ भएको, ठेक्का तथा व्यवस्थापनसम्बन्धी चुनौती र जनशक्ति व्यवस्थापनमा समस्या रहेको अवस्थाबारे पनि नगरसभामा जानकारी गराइएको मेयर मनाेज साहले जनाएकाे छ ।

नगर नेतृत्वले आगामी दिनमा आन्तरिक आय वृद्धि, करको दायरा विस्तार, खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरसभाले प्रस्तुत आय–व्यय विवरणलाई अनुमोदन गर्दै कार्यान्वयनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएकाे मेयर साहले बताएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८२ पुष २५, शुक्रबार २३:२७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८२ पुष २५, शुक्रबार २३:२७
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८२ पुष २५, शुक्रबार २३:२७
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८२ पुष २५, शुक्रबार २३:२७
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८२ पुष २५, शुक्रबार २३:२७
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८२ पुष २५, शुक्रबार २३:२७

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव