Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

पत्रकार कर्णमाथि आक्रमण गर्ने राय पक्राउ

जनकपुरधाम, कात्तिक १८ गते । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मधेश पत्रकार महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष पत्रकार राजेशकुमार कर्णमाथि आक्रमण गर्ने पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका लोचना निवासी हाल जनकपुरधाम उपमहानगरपालिका ४ कटैया चौरीमा बस्दै आएका ३५ वर्षिय कृष्ण राय रहेका छन् ।

सोमवार सांझ पत्रकार कर्ण कटैयाचौरीस्थित आफ्नो निजी निवासबाट करीब डेढ/दुई सय मीटर अगाडि वाकिंगका लागि निस्केको बेला रक्सी खाएर मातिएका उनकै छिमेकी रहेका रायले घाँटी निमोठने प्रयास गर्दै निर्घात रुपमा कुटपिट गरेका थिए ।

ज्यान मार्ने उद्देश्यले नै घाँटी निमोठन प्रयास गरेको र म घटना स्थलबाट ज्यान जाेगाउन नभागेको भए ज्यान बच्न सक्ने थिएन पिडित पत्रकार कर्णले बताए । उनले भने राय मेरो छिमेकी रहेको भन्ने मलाई थाहा पनि थिएन, उनलाई त चिन्नु त कुरै छैन । एक्कासी आएर घाँटी निमोठ्दै मुक्का घुस्साले धमाधम प्रहार गरेको थियो ।

कुटपिटबाट पत्रकार कर्णको आँखा तल घाव भएको छ भने शरीरको अन्य भागमा समेत चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घटना भए लगतै सिसिटीभीको फुटेजको सहयोगमा आरोपित रायलाई प्रहरीले पक्राउ गरेका थिए । घटनाकाे प्रकृति हेर्दा रायलाई एक अर्कासंग चिनजान नरहेकाे अवस्थामा आक्रमण गर्नु भनेकाे रायलाई कसैले प्रयाेग गरी पत्रकारमाथि आक्रमण गराएकाे हाे । घटनाकाे सत्यतथ्य छानबीन गरि याेजनाकारलाई समेत नियन्त्रणमा लिई कारवाही गर्न पत्रकारहरूले माग गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहेका आरोपित रायविरुद्ध प्रहरीले म्याद थप गरी अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । पत्रकार महासंघसंग आबद्ध पत्रकारको टोलीको एक डेलीगेशन गएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले घटनाको सत्यतथ्य छानबीन गरी आरोपितलाई कानून बमोजिम कारवाही अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

यता पत्रकारसँग आबद्ध मधेशी पत्रकार समाज धनुषा, नेपाल पत्रकार महासंघ धनुषा, प्रेस युनियन र प्रेस चौतारी लगायतका संघ संस्थाहरुले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाहीसहित पत्रकाहरुको सुरक्षाको माग गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ कार्तिक १८, मंगलवार २२:४३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ कार्तिक १८, मंगलवार २२:४३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ कार्तिक १८, मंगलवार २२:४३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ कार्तिक १८, मंगलवार २२:४३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ कार्तिक १८, मंगलवार २२:४३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ कार्तिक १८, मंगलवार २२:४३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव