Tuesday, August 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

गैससको प्रयासले पिछडिएको जीवनस्तरमा परिवर्तन

जनकपुरधाम, कात्तिक १७ गते । गैर सरकारी संस्थाहरुको प्रयासले पिछडिएको आमनागरिकको जीवनस्तरमा निकै विकास भएको वक्ताहरुले दाबी गरेका छन् । सोमवार जानकी महिला जागरण समाजद्वारा आयोजित सामाजिक परिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो भनेका हुन् ।

उनीहरुले सरकारको नजरमा नपरेर विकासमा पछाडि पारिएकाहरुका विकासमा गैर सरकारी संघ संस्थाहरुको निकै ठूलो योगदान रहेको बताए । खासगरी दलित, जनजाति, पिछडिएका वर्ग, बालबालिकादेखि किशोरकिशोरीको जीवनस्तर र आयश्रोतसहितको आत्मनिर्भरतामा ठूलो परिवर्तन आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलले गैर सरकारी संस्थाहरुको योगदानकै कारण घुँघटमा बस्ने महिलाहरु अहिले घर बाहिर निस्किने बोल्न सिकेका छन् । यति मात्र होइन उनीहरुमा बढेको आत्मनिभर्रताले आएको परिवर्तनले रोजगारदेखि राजनीति कार्यक्षेत्रसम्म फड्को मारेका छन् ।

कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पनि गैर सरकारी संघ संस्थाहरुको योगदान समाजिक विकास तथा मानवजीवनस्तर उकास्नमा निकै ठूलो भूमिका निर्वाह गरेको उदाहरण जानकी महिला जागरण समाजले ल्याएको परिवर्तनले देखिएको बताए । कार्यक्रममा गणेशनाथ चारनाथ नगरपालिकाका मेयर जीतनारायण यादव, कमला नगरपालिकाका मेयर विशेश्वर यादव, शहीद नगरपालिकाका उपमेयर सुनिता सिंह लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

सो कार्यक्रममा सहभागी ती संस्थाको परियोजनामा आबद्ध महिलाहरुले आफूहरुको जीवनमै निकै ठूलो परिवर्तन आज आत्मनिर्भर बन्न सफल भएको बताए । केहीले रोजगारी पाएको त केहीले बोल्न आत्मनिर्भरता जगाएको भन्ने कुरा राखेका थिए ।

जानकी महिला जागरण समाजको धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका र गणेशमान चारनाथ नगरपालिकासहितका विभिन्न पालिकाहरुमा कार्यक्रमहरु संचालनमा रहेका छ् । धनुषा जिल्ला बाहेक प्रदेशका अन्य जिल्लाहरुमा समेत कार्यक्रम संचालनमा रहेको छ ।

समाजका अध्यक्ष मन्दाकुमारी कर्णले जनाए अनुसार धनुषाका विभिन्न पालिकामा दक्ष युवा, जलवायु मैत्री आर्थिक रुपान्तरण मार्फत महिला सशक्तिकरण, विद्युतिय चुलो परिवर्तन र प्रकृतिमा आधारित स्थानीय कृषि खाद्य प्रणालीका लागि नागरिक समाजको कार्यक्रम लगायतका विभिन्न पांचवटा परियोजना संचालनमा रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ कार्तिक १८, मंगलवार २०:३५
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ कार्तिक १८, मंगलवार २०:३५
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ कार्तिक १८, मंगलवार २०:३५
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ कार्तिक १८, मंगलवार २०:३५
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ कार्तिक १८, मंगलवार २०:३५
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ कार्तिक १८, मंगलवार २०:३५

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव