Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

श्रीराम–जानकी विवाह पञ्चमी महोत्सवको कार्यक्रम तालिका सार्वजनिक

श्रीराम–जानकी विवाह पञ्चमी महोत्सवको कार्यक्रम तालिका सार्वजनिक

जनकपुरधाम, कात्तिक १४ गते । त्रेतायुगमा भगवान श्रीराम र माता जानकीबीच भएको दिव्य वैवाहिक प्रसङ्गको स्मरणमा हरेक वर्ष जनकपुरधाममा भव्य रूपमा मनाइने श्रीराम–जानकी विवाह पञ्चमी महोत्सव यस वर्ष पनि उल्लासपूर्ण वातावरणमा मनाइने भएको छ । यस वर्षको विवाह पञ्चमी मंसिर ९ गतेका दिन मनाइनेछ भने यसको सप्ताहव्यापी कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

कार्यक्रम तालिका श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार मंसिर ४ गते नगरदर्शन, मंसिर ५ गते फूलबारी लीला, मंसिर ६ गते धनुष यज्ञ, मंसिर ७ गते तिलकोत्सव, मंसिर ८ गते मटकोर, मंसिर ९ गते स्वयंवर तथा विवाह पञ्चमी महोत्सव, र अन्तिम दिन मंसिर १० गते रामकलेवा (जन्ती बिदाइ समारोह) आयोजना गरिनेछ ।

महन्थ वैष्णवका अनुसार, अयोध्याबाट आएका साधुसन्त र जन्तीहरूको सम्मानस्वरूप मंसिर १० गतेको रामकलेवा कार्यक्रममा प्रसाद र कोसेलीसहित बिदाइ गरिनेछ । उहाँले यस वर्षको विवाह पञ्चमीलाई अझ आकर्षक, व्यवस्थित र प्रभावकारी बनाउन प्रचार–प्रसारदेखि सुरक्षा व्यवस्थासम्मको तयारी सुरु भइसकेको जानकारी दिनुभयो ।

महोत्सवका अवसरमा जनकपुरधाममा लाखौँको संख्यामा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, खानेपानी, शौचालय, सुरक्षा र सेवा व्यवस्थापनका तयारी तीव्र रूपमा अगाडि बढाइएका छन् । सुरक्षाका लागि विभिन्न निकायहरूबीच संयुक्त कार्ययोजना अनुसार सादा पोसाकसहितका सुरक्षाकर्मीहरू पनि परिचालन गरिने भएका छन् ।

धार्मिक मान्यताअनुसार, मिथिला नरेश राजा जनकले छोरी सीताको स्वयंवरमा राखेको शिव धनुष भगवान रामले तोड्नुभएको थियो, जसपछि दुबैको दिव्य विवाह सम्पन्न भएको थियो । यही ऐतिहासिक प्रसङ्गको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष यो महोत्सव आयोजना गरिन्छ ।

जनकपुरको रङ्गभूमि मैदानमा आयोजना हुने स्वयंवर तथा वैवाहिक कार्यक्रममा ३३ कोटि देवी–देवताहरूको उपस्थिति रहेको धार्मिक विश्वास रहँदै आएको छ । मिथिलाञ्चलका भक्तजनहरू देवी सीतालाई छोरी र बहिनीका रूपमा सम्मान गर्दै प्रत्येक वर्ष यो पर्वमा हर्ष–उल्लासका साथ सहभागी हुन्छन् । अयोध्याबाट आउने जन्तीको स्वागतदेखि बिहेसम्मको सम्पूर्ण कार्यक्रम जनकपुरधाममा धार्मिक, सांस्कृतिक र आत्मिक एकताको प्रतीकका रूपमा मनाइँदै आएको परम्परा निरन्तर रहँदै आएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ कार्तिक १४, शुक्रबार २२:२४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ कार्तिक १४, शुक्रबार २२:२४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ कार्तिक १४, शुक्रबार २२:२४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ कार्तिक १४, शुक्रबार २२:२४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ कार्तिक १४, शुक्रबार २२:२४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ कार्तिक १४, शुक्रबार २२:२४

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव