Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशकाे मुख्यमन्त्रीमा लाेसपाका सोनल नियुक्त, कांग्रेस नाराबाजी गर्दै


मधेशकाे मुख्यमन्त्रीमा लाेसपाका सोनल नियुक्त, कांग्रेस नाराबाजी गर्दै

जनकपुरधाम, असाेज २९ गते । मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । उनी मधेशका चाैथाे मुख्यमन्त्रीकाे रूपमा नियुक्त भएकाे हाे ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

५ दलको समर्थनमा सोनलले ५६ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कांग्रेसमा कृष्णप्रसाद यादवले पनि अर्को दाबी पेस गरेका थिए ।

कांग्रेस नाराबाजी गर्दै

उता कानुन विपरित साेनललाई प्रदेश प्रमुखले साेनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकाे भन्दै कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयमा नाराबाजी गरेका छन् ।

उनीहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लोसपा नेता सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै बदरको मागसहित प्रदर्शन गरेका हुन् ।

प्रदेश प्रमुख भण्डारीले केहीबेर अगाडि मात्रै लोसपाका नेता जितेन्द्र सोनललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत जनमतका १३ सांसदको हस्ताक्षरसहित ५८ सांसद आफूसँग रहेको दाबीसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरेका थिए ।

निर्वाचन कार्यालयमा जनमतका केही सांसदले जनस्वराज पार्टीमा समेत सनाखत गरिसकेको अवस्थामा प्रदेश प्रमुखले हतारमा मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ ।

जनमतका सतिशकुमार सिंह र त्रिभुवन साह निर्वाचन कार्यालयमा जनस्वराजको पक्षमा हस्ताक्षर गर्न जाने क्रममा जनमतका नेता तथा कार्यकर्ताहरूले अवरोध गर्न खोजेका थिए । सो क्रममा सामान्य झडप समेत भएको थियो ।

जनमत पार्टी फुटिसकेको अवस्थामा प्रदेश प्रमुखले असंवैधानिक बाटोबाट सोनललाई नियुक्ति गरेको भन्दै कांग्रेसले नियुक्ति तत्काल सच्याउन माग राखेका छन् ।

नयाँ मुख्यमन्त्रीमा यादव र सोनलको दाबी परेपछि दुवै पक्षका नेताहरू छलफलका लागि प्रदेश प्रमुख कार्यालय पुगेका थिए । सो क्रममा तनाव भएको थियो । दुवै पक्षबीच हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर प्रदेश प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षाका लागि खटाइएकाे थियाे ।

कसले कति मन्त्री पाउने

मधेश प्रदेशमा मन्त्रालय बाँडफाँटको संख्या टुंगियो, मन्त्रालय र मन्त्रीको नाम टुंगिन बाँकी रहेकाे बुझिएकाे छ । सोनललाई मुख्यमन्त्री बनाइने भएपछि उनको पार्टीले जम्मा एक मन्त्रालय पाउने भएको छ ।

जसपाको भागमा ४ मन्त्रालय परेका छन्, जनमतले ३ पाएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १-१ मन्त्रालय टुंग्याइएको छ । ती दलले पाउने मन्त्रालय र मन्त्री हुनेको नाम टुंगो लागेको छैन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ आश्विन २९, बुधबार २०:३५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ आश्विन २९, बुधबार २०:३५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ आश्विन २९, बुधबार २०:३५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ आश्विन २९, बुधबार २०:३५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ आश्विन २९, बुधबार २०:३५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ आश्विन २९, बुधबार २०:३५

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव