Saturday, June 6, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

खत्बे जातिको उत्थान तथा पहुँचका लागि महासम्मेलन


खत्बे जातिको उत्थान तथा पहुँचका लागि महासम्मेलन

जनकपुरधाम, असोज २५ गते । खत्बे जातिको उत्थान र राजनीतिक तथा प्रशासनिक पहुँचका लागि मधेश प्रदेशस्तरीय महासम्मेलन आयोजना गरिएको छ ।

महासम्मेलनका प्रमुख अतिथि पूर्व संविधान सभा सदस्य मा. रामदयाल मण्डलले लोकतन्त्रमा जातिय विभेदको स्थान नरहेकाले जातिय संस्थाहरु संगठित हुनु आवश्यक रहेको बताए । उनले आफ्नो जातिय उत्थान र राजनीतिक तथा प्रशासनिक पहुँच सहितका अधिकारका लागि आवाज बुलन्द पार्नका लागि खत्वे समाज ढिलै भएपनि संगठित हुन लागेकोमा सकारात्मक पक्ष रहेको भने ।

समितिको मधेस अध्यक्ष राजाराम मण्डलले देशको विभिन्न निकायमा आफ्नो जातिको सहभागिताका साथै अब हुने निर्वाचनमा आफ्ना जातिका उम्मेदवारहरु समेत उठाउन दवाब बनाउने बताए । उनले सरकारले आफ्नो जातिलाई समानुपातिक हिसाबले सहभागिता नगराइए आफूहरु सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

जनकपुरधाममा आयोजित खत्वे समाज समितिको प्रथम मधेस महासम्मेलनमा विभिन्न जातिगत समस्या, सोको सामाधान लगायतको विषयमा छलफल गर्नुका साथै नयाँ प्रादेशिक समितिको चयन समेत उनले जानकारी दिए ।

खत्वे समाज समितिको मधेस प्रदेश समितिले आफ्ना जातिका प्रतिनिधिको शासन व्यवस्थामा प्रतिनिधिको सहभागिता गराउन महासम्मेलन मार्फत माग गरेको छ । जनकपुरधाम खत्वे समाज समितिको प्रथम मधेस महासम्मेलनमा समितिले आफ्नो जातिलाई राज्यको विभिन्न निकायका साथै शासन प्रशासनमा सहभागिताबाट बञ्चित गरिदै आएको आरोप लगाउँदै सहभागिता गराउन माग गरेको हो ।

सो महासम्मेलन कार्यक्रममा खत्बे जातिसँग आबद्ध विभिन्न संघ संगठन तथा जातिय मन्दिरका प्रतिनिधिहरुले खत्बे जातिको अवस्था बारे जानकारी गराउंदै एकजुट हुन आग्रह गरेका थिए । यसअघि खत्बे समाजले रैली सहितको जनकपुरधाममा नगरपरिक्रमा गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८२ आश्विन २६, आईतवार १५:२२
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८२ आश्विन २६, आईतवार १५:२२
हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

२०८२ आश्विन २६, आईतवार १५:२२
विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप
Blast News

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

२०८२ आश्विन २६, आईतवार १५:२२
रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा
Blast News

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

२०८२ आश्विन २६, आईतवार १५:२२
भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै
Blast News

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

२०८२ आश्विन २६, आईतवार १५:२२

ताजा खबर

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

विद्यालय मर्ज विवाद चर्कियो : अध्यक्षमाथि अवहेलनाको आरोप

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

रेडक्रसका अध्यक्ष शर्माले दिए राजीनामा

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

भारतीय सवारीलाई ठूलो राहत, अब भन्सार इन्ट्री अनलाईनबाटै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव