Monday, July 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मुख्यमन्त्री सिंहको अडानले संघीयता र सरकार दुवैकाे संकट टर्याे


विश्वासको मत पाएको दुई दिन नबित्दै मधेशमा जनमत नेतृत्वको सरकार ढल्ने संकेत

जनकपुरधाम, असोज २ गते । मुख्यमन्त्री सतिश सिंहको अडानका कारण मधेश प्रदेश सरकार मात्रै होइन संघीयता खारेज हुने सम्भावना समेत टरेको छ ।

संघीयताको जननी मानिने मधेश प्रदेश सरकार ढाल्ने खेलमा मुख्यमन्त्री सिंह आबद्ध दलका अध्यक्ष डा. सिके राउत संघीयता विराेधी शक्तिसंग लागेपछि प्रदेश सरकार विघटनकाे अवस्था आएको थियो ।

जेन-जीकाे आन्दाेलनले उत्पन्न परिस्थतिले मुख्यमन्त्री सिंहकाे ज्यान जाेगाउन उनका सचिवालयद्वारा सामाजिक संजालमा गरिएकाे राजीनामा घाेषणाकाे फाइदा उठाउंदै अध्यक्ष राउतले उनलाई राजीनामा गर्न निकै दबाव दिए ।

उनले राजीनामा दिन नमानेपछि संघियता विराेधीसंग मिलेर संसदीय दलमार्फत सरकारबाट फिर्ताकाे चलखेल गरे । तर मुख्यमन्त्री सिंहले संघियता बचाउन जे सुकै दबाव आओेस बरू विश्वासकाे मत लिन्छु तर राजीनामा दिन्न अडान लिएपछि उनकाे पद र संघियता दुवै जाेगिने भएका छन् ।

उनले भने “राजीनामा दिन पहिला मलाई निकै दबाव पार्टी भित्रै र बाहिरबाट परयाे, नमानेपछि अहिले पार्टीबाटै सरकारबाट फिर्ताकाे चलखेल गरिएकाे छ । पद कुनै ठुलाे कुरा हाेइन, वर्तमान परिस्थितिमा संघियता जाेगाउनमा विश्वासकाे मत लिन्छु, तर राजीनामा चाहिँ संघियता धरापमा पार्न दिन्न ।”

राजीनामा दिन्न अडान लिएपछि संघीयता पक्षधर दलहरु उनको समर्थनमा उत्रेको देखिन्छ । श्रोतका अनुसार संघीयता पक्षधर दलका केन्द्रिय नेतृत्वकर्ताले देशको वर्तमान विषम परिस्थितिमा संघीयता बचाउन मधेश प्रदेश सरकार जोगाउन निर्देशन दिएका छन् ।

यसमा एमालेले खुला रूपमा सिंहलाई विश्वासको मतमा समर्थन गर्ने भनेका छन्। सत्तारुढ नेपाली कांग्रेस र लोसपाले पनि सिंहलाई समर्थन गर्ने आन्तरिक सहमति गरिसकेको बुझिएको छ ।

विशेष श्राेतका अनुसार प्रतिपक्षमा रहेका माओवादी केन्द्र र नेकपा एस समेतले संघीयता जोगाउने एजेण्डामा यो समाचार लेख्दासम्म सिंहलाई विश्वासको मतमा सहयोग गर्नेमा सहमत रहेकाे बुझिएको छ ।

यससँगै मधेश प्रदेश सरकार ढल्ने सम्भावना घटेको छ र संघीयता जोगाउने दलहरूबीच नयाँ राजनीतिक सहकार्यको संकेत देखिएको छ ।संवैधानिक व्यवस्थाअनुसार सरकारलाई कुनै दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हाे ।

संघियता ढाल्ने गरि विदेशी शक्तिकाे चलखेलमा गरिएकाे जेन-जीकाे आन्दाेलनले देश जाेगिएपछि मधेश प्रदेशलाई निशाना बनाइएकाे थियाे । सिकार मतियार बनाइदै थियाे ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले देश विषम परिस्थितिमा रहेकाे कारण यदि मुख्यमन्त्रीले राजिनामा दिए भने संघियताविराेधी हाबी भएर समाप्त पार्नेछ ।

उनीहरू भन्छन, “मुख्यमन्त्रीकाे राजीनामापछि सरकार बनाउने चलखेल शुरू हुन्थ्याे । सबैले नेतृत्वमा दाबी गर्न लागेपछि कसैकाे स्पष्ट बहुमत नभएका कारण सरकार बन्नै सक्स हुन्थ्याे र त्यसकाे आड्मा संघियता विराेधीहरूकाे आन्दाेलनले अन्त्यमा प्रदेश प्रमुख नसक्ने अवस्था आएपछि केन्द्रले शासन गर्ने वा प्रदेश विघटन गर्ने स्थिति आउन सक्थ्याे । र अहिले जेन-जीकाे आड्मा पर्दापछाडि रहेमा संघियताविराेधीहरू त्यही चाहिरहेका छन् ।
मुख्यमन्त्रीलाई दिइने विश्वासकाे मतमा समर्थनले कुन दल वा सांसद संघीयता पक्षधर वा संघीयता विरोधी हाे भन्ने पहिचानकाे नयां किता खडा गर्नेछ । जेनजीकाे आन्दाेलन पश्चात् प्रदेश सरकारकाे ठप्प रहेकाे कामकाज सरकार विघटनका संकट टरेसंगै आजदेखि क्रमानुसार शुरू गरिने बुझिएकाे छ ।

संघियताविराेधीकाे पक्षमा सिके

हाल मधेशसहित देशभर उग्र बनेको जेनजी आन्दोलनको योजनाकार अमेरिका रहेको दाबी गरिदै आएकाे छ । र डा. सिके राउतकाे अमेरिकासँग पुरानाे सम्बन्धले अमेरिकासहित संघीयता विरोधीहरुकै “ग्राइण्ड डिजाईन“ मा संघीयता धरापमा पार्ने उद्देश्यसहित मुख्यमन्त्रीलाई राजीनामा र नमानेपछि सरकारबाट समर्थन फिर्ताकाे कदम चालिएकाे अनुमान गरिदैछ ।

केही राजनितीक विश्लेषकहरुले ६ महिनापछि हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो सिमपेथी बनाउन डा. सिके राउतले यस्तो कदम चालेको हुन सक्छ ।

देशका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा कांग्रेस–एमालेकै सरकार रहेको हुँदा खासै असर नपर्नेकाले मधेश प्रदेश ढल्ने खतरा संघीयतामाथि ठूलो आघात हुने अवस्था बनेको थियो । तर मुख्यमन्त्री सिंहको अडान र संघीयता पक्षधर दलहरूको समर्थनले तत्कालीन संकट टरेकाे सम्भावना देखिन्छ । अब विश्वासको मत प्रक्रियाबाट मात्र सिंहको सरकार र संघीयताको भविष्य टुङ्गिने छ । यसैले प्रष्ट हुन्छ कि संघीयता विरोधी र संघीयता पक्षधर कुन कुन दल हो ।

अध्यक्ष विरूद्ध नेताहरू

यसैबीच पार्टी अध्यक्ष नै संघीयताको विपक्षमा लागेपछि जनमत पार्टीभित्र केन्द्रीय स्तरमा ठूलो आन्तरिक विवाद उत्पन्न भएको छ । पार्टीका एक समूहले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउत (डा. राउतका भाई) को राजीनामा माग गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ पार्टीका केन्द्रिय नेताले राजीनामाको माग गर्दै पत्र बुझाएको छ । पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै आरोप लगाएका छन् ।

तर पार्टीका विशेष श्राेतका अनुसार वास्तविक कुरा संघीयताको विपक्षमा लागेपछि उनीहरु विरुद्ध पार्टीका नेताहरु उत्रेको हाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८२ आश्विन २, बिहीबार ०९:०२
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८२ आश्विन २, बिहीबार ०९:०२
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८२ आश्विन २, बिहीबार ०९:०२
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८२ आश्विन २, बिहीबार ०९:०२
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ आश्विन २, बिहीबार ०९:०२
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०८२ आश्विन २, बिहीबार ०९:०२

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव