Saturday, September 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बारका अधिवक्ताले पत्रकारमाथि अन्याय गरे : मेयर साह


बारका अधिवक्ताले पत्रकारमाथि अन्याय गरे : मेयर साह

Oplus_16908288

जनकपुरधाम, भदौ २ गते । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले नेपाल पत्रकार महासंघ मधेश प्रदेश र जनकपुरधामस्थित बार एशोसिएसनबीचको जग्गा विवादमा पत्रकाहरुमाथि नेपाल बार एसोसिएशन जनकपुरमा संगठित वकिलहरूको समूहले अन्याय गरेको प्रतिक्रिया दिएका छन् ।

पत्रकारमाथि भएको आक्रमणबारे गुनासो राख्न सोमबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र धनुषा शाखाका प्रतिनिधिहरूले मेयर साहलाई भेट गरेका थिए । पत्रकारहरूको कुरा सुनेपछि नगरप्रमुख साहले जनकपुर उपमहानगरपालिका पत्रकार महासंघको पक्षमा स्पष्ट रूपमा उभिएको बताए ।

उनले भने, ‘बारमा संगठित अधिवक्ताहरूले तपाईहरूलाई अन्याय गरेका छन् । जनकपुर उपमहानगरपालिका पत्रकार महासंघसँगै छ । यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही गर्नुपर्छ ।’

मेयर साहका अनुसार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले कानुनी प्रक्रिया पूरा गर्दै जनकपुरधाम ४ मा रहेको श्रीराम गुठी स्वामित्वको चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा लिएको हो ।

सो जग्गा वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँ भाडा बुझाएर सुरक्षित रूपमा प्राप्त गर्न नगरपालिकाले समेत सहयोग गरेको उनले जानकारी दिए । तर, त्यही विषयलाई लिएर नेपाल बार एसोसिएशन जनकपुरका वकिलहरूले विवाद खडा गर्दै पत्रकारमाथि आक्रमण गर्नेसम्मको अवस्था सिर्जना हुनु दुःखद् रहेको अनले बताए ।

मेयर साहले विवादमा आएको माटोको विषयमा समेत प्रष्ट्याए । उनका अनुसार प्रदेश सरकारले गंगासागर पोखरी उत्खनन गर्दा निस्किएको माटो खाली सार्वजनिक स्थानमा राख्ने क्रममा महासंघले लिएको जग्गामा थुपारिएको थियो । तर, केही वकिलहरूले व्यक्तिगत रूपमा खरिद गरेर ल्याएको भन्दै गलत प्रचार गरेको उनको भनाइ छ।

‘वास्तवमा यो माटो प्रदेश सरकारकै उत्खननबाट आएको हो । तर गलत बुझाइ फैलाई पत्रकारमाथि आक्रमण गर्नु दुःखद छ,’ उनले भने ।

साउन २७ गते पत्रकार महासंघले लिजमा लिएको जग्गामा तारबार गर्ने काम भइरहेका बेला बार एसोसिएशन जनकपुरमा संगठित वकिलहरूको समूहले अवरोध मात्र गरेन, हुलदंगा मच्चाउँदै उपस्थित पत्रकारहरूलाई लक्षित गरेर आक्रमणसमेत गर्यो।

सो क्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिलकुमार निराला र बिनिता यादव घाइते भएका थिए । तीमध्ये सञ्चारकर्मी दिवाकर रायको अवस्था गम्भीर रहेको र हाल उपचार भइरहेको छ।

महासचिव शैलेन्द्र महतोको खुट्टा दुई स्थानमा भाँचिएको छ भने बाँकी पत्रकारहरू पनि विभिन्न चोटपटकसहित घाइते भएका छन ।

पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले मेयर साहलाई घटनाबारे विस्तृत जानकारी दिँदै यसलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरे। ‘हामीले कानुनी बाटोबाट प्राप्त गरेको जग्गामा तारबार गर्न थालेको मात्र थियौं। तर बारमा संगठित अधिवक्ताहरूको समूहले हुलदंगा मच्चाएर हामीमाथि कुटपिट गर्यो,’ उनले भने ।

उक्त भेटमा महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, सचिव हदिस खुदार, बिनिता यादव, महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता, उपाध्यक्ष अवधेश कामत, निबिन प्रयदर्शीलगायतका पत्रकारहरूको पनि उपस्थिति थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ भाद्र ९, सोमबार ००:०४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ भाद्र ९, सोमबार ००:०४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ भाद्र ९, सोमबार ००:०४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ भाद्र ९, सोमबार ००:०४
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ भाद्र ९, सोमबार ००:०४
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ भाद्र ९, सोमबार ००:०४

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव